Siddhartha Polytechnical College

Siddhartha Polytechnical College Civil Sub Overseer- 18 Months. Diploma HA, Lab Technician and Radiography, Pharmacy college

बुटवल बहुमुखी क्याम्पसमा प्राथमिक उपचारका विषयमा प्रयोगात्मक सहितको स्वास्थ्य सम्बन्धी सुचना प्रसारका लागि सिद्धार्थ पोल...
01/12/2025

बुटवल बहुमुखी क्याम्पसमा प्राथमिक उपचारका विषयमा प्रयोगात्मक सहितको स्वास्थ्य सम्बन्धी सुचना प्रसारका लागि सिद्धार्थ पोलिटेक्निकल कलेजलाई अवसर दिनु भएकोमा आयोजक समाजवादी विद्यार्थी बुटवल बहुमुखी लाई धेरै धेरै धन्यवाद

01/12/2025

३८ औ विश्व एड्स दिवसमा आयोजित अन्तर प्राविधिक कलेज स्तरीय वक्तित्वकला प्रतियोगितामा सिद्धार्थ पोलिटेक्निकल कलेजको सामान्य चिकित्साको दोस्रो वर्षमा अध्ययनरत छात्रा रेजिना नेपालीको प्रस्तुतीकरण दिदै

प्राविधिक शिक्षाका वारेमा शिक्षा, सिप, श्रम, रोजगारका विषयमा प्रदेश स्तरिय ब्यवस्थापन समिक्षा गोष्ठी ०८।११ गते
27/11/2025

प्राविधिक शिक्षाका वारेमा शिक्षा, सिप, श्रम, रोजगारका विषयमा प्रदेश स्तरिय ब्यवस्थापन समिक्षा गोष्ठी ०८।११ गते

HA First Year 3 Seat with 1 scholarship seat Cmlt 2 seat and HA Second Year 2 seat avilable CMLT II year 3 seat availabl...
14/11/2025

HA First Year 3 Seat with 1 scholarship seat Cmlt 2 seat
and HA Second Year 2 seat avilable CMLT II year 3 seat available For College Transfer

विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रम बुटवल देखि नुवाकोट सम्म पैदल यात्रा सौहार्द पुर्ण तरिकाले सम्पन्न भएको छ । य...
14/11/2025

विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रम बुटवल देखि नुवाकोट सम्म पैदल यात्रा सौहार्द पुर्ण तरिकाले सम्पन्न भएको छ । यस कार्यक्रममा भरपुर्ण सहयोग गर्ने आदरिणय गुरुवर्ग शिव शर्मा सर लगायत अन्जना पन्थी म्याम, रोशन शर्मा, पदम सर, शंकर सर, हरि रिजाल सर लगायत सम्पुर्णलाई ह्दयदेखि नै संस्थाको तर्फवाट धन्यवाद

भविश्यमा हुन सक्ने नसर्ने रोगको प्रकोपलाई आजैवाट सचेत बनौ भन्ने नाराका साथ विश्व मधुमेह दिवस २०२५ लाई सिद्धार्थ तथा जीवर...
13/11/2025

भविश्यमा हुन सक्ने नसर्ने रोगको प्रकोपलाई आजैवाट सचेत बनौ भन्ने नाराका साथ विश्व मधुमेह दिवस २०२५ लाई सिद्धार्थ तथा जीवराजमा अध्ययनरत छात्रा तथा छात्रहरुको पैदल यात्रा प्रकृती तथा पहाड सर्गै Butwal to Newakot

हामी सबैले मेहनत गरौं । अग्रपंतीमा लाग्ने भाई बहिनीहरुलाई धन्यवाद ।
09/11/2025

हामी सबैले मेहनत गरौं । अग्रपंतीमा लाग्ने भाई बहिनीहरुलाई धन्यवाद ।

08/11/2025

विश्व रेडियोग्राफी दिवसको हार्दिक शुभकामना! 🩻
आज, नोभेम्बर ८, हामी विश्वभर रेडियोग्राफी क्षेत्रमा कार्यरत सबैलाई सम्मान गर्दछौं।
सबै रेडियोलोजिस्टहरू, रेडियोग्राफरहरू, रेडियोग्राफी विद्यार्थीहरू र शिक्षकहरूलाई यस विशेष दिनको शुभकामना! तपाईंहरूको समर्पण, व्यावसायिकता र निरन्तर प्रयासले स्वास्थ्य सेवामा अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ।
रोगको निदान र उपचारमा तपाईंहरूको योगदान अपूरणीय छ। उन्नत प्रविधि र गुणस्तरीय सेवा मार्फत तपाईंहरूले बिरामीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुभएको छ।
Siddhartha polytechnical College

03/11/2025

केयर गिभर पाचौं समुहको Addmission Open # भर्ना अन्तिम Kartik २९
कक्षा संचालन मंसिर १ गते वाट # कोटा २० जना मात्र # ९८५७०३२३२९

चौथो समुहको केयर गिभरको सिप परिक्षण सम्पन्न ।सहयोग र सहकार्यका लागि NSTB, CTEVT, Evaluator Pingala Mam, Shiksha Mam, Sid...
03/11/2025

चौथो समुहको केयर गिभरको सिप परिक्षण सम्पन्न ।
सहयोग र सहकार्यका लागि NSTB, CTEVT, Evaluator Pingala Mam, Shiksha Mam, Siddhartha Staffs et all धन्यवाद र सफलताको लागि प्रशिक्षार्थीहरुलाई शुभकामना

30/10/2025

पठन पाठन कार्य शुरु भई सकेको जानकारीका साथै रेडियोग्राफि विषयमा केही सिट रिक्त भएको समेत जानकारी गराउदछौं ।
९८५७०३२३२९

21/10/2025

हार्दिक शुभकामना 🙏
शुभ दिपावली नेपाल संवत ११४६ को प्रारम्भ र छठ पर्व २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, प्रशिक्षक, प्रशिक्षार्थीहरु, अभिभावक, कर्मचारी तथा शुभचिन्तक सम्पुर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।🙏🪔
सकारात्मक सोचका साथ शिक्षा, सिप, श्रम र उत्पादनलाई विशेष महत्व दिउ ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Siddhartha Polytechnical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Siddhartha Polytechnical College:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram