02/11/2025
सुचना ! सुचना !! सुचना !!!
गंगालाल हस्पिटलमा कार्यरत मुटुरोग विशेषज्ञ डा. बर्कदिन खान आउने सुचना!
उपचार हुने रोगहरु
-हाइ ब्लडप्रेसर
-हाइ कोलेस्टोेरोल
-छातिको दुखाई
-हाइ ट्राइग्लिसेराइड
-मुटुको भल्भमा समस्या
-मुटुको धड्कनमा अनियमितता
-मुटु रोग सम्बन्धि सबै सेवाहरू
यहि कार्तिक २१ गते
(तथा प्रत्येक महिनाको चौथो शुक्रबार)
स्थान- बुद्ध लक्ष्मी मेडिकल हल, बुटवल, इँटाभट्टी ( नयाँ बसपार्क पछाडि)
सम्पर्क- 9847083659