Aayus Medical Hall

Aayus Medical Hall Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aayus Medical Hall, Medical Lab, Hospital line, butwal, Butwal.

11/02/2024
डा. पवन घिताल द्वारा दुरबीन प्रविधि-PCNL, RIRS, TURP, URS द्वारा मृगौला तथा मुळ नलीको पत्थरी, प्रोस्टेटको क्यानसर, पिसाब...
16/09/2020

डा. पवन घिताल द्वारा दुरबीन प्रविधि-PCNL, RIRS, TURP, URS द्वारा मृगौला तथा मुळ नलीको पत्थरी, प्रोस्टेटको क्यानसर, पिसाब सम्बन्धी समस्या, LAP CHOLE बिधिद्वारा पित्त थैलीको पत्थरी साथै हाईड्रोशिल, हर्निया, एपेण्डिसाइटिस, पाइल्स, फिष्टुला, शरीरका गाॅंठागुठी लगायत सर्जिकल समस्याको उपचार।

सम्पर्क नम्बर ०७१-५४१९३०(071-541930), ९८४१८५८९९६(9841858996), ९८५७०३१४७१(9857031471)

फोनबाट पनि नाम टिपाउन सकिन्छ।

नेम्स वीर अस्पतालबाट Orthopedic and Trauma Surgeryमा Post Graduation गरी हाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर...
14/09/2020

नेम्स वीर अस्पतालबाट Orthopedic and Trauma Surgeryमा Post Graduation गरी हाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर युधिष्ठिर राज खड्काद्वारा प्रत्येक दिन ओपिडी सेवा सञ्चालनमा आएको ले हाडजोर्नी ‌को समस्या, हड्डी चर्केको , भाँचिएको,खिइएको , बाङ्गोटिङ्गो भएको, घुँडा तथा जोर्नी दुख्ने, सुन्निने, ढाड-कम्मर दुख्ने, मेरुदण्डको समस्या, नशा च्यापिएको, बाथ तथा युरिक एसिडको समस्या, सर्केमर्केको, नशा तथा मांसपेशी च्यातिएको, दुर्घटना,घाउ, चोटपटक आदिको उपचार,प्लास्टर तथा अपरेसनका लागि सम्पर्क गर्नुहोस्। फोनबाट पनि नाम टिपाउन सकिन्छ। फोन नम्बर ०७१-५४१९३०; ९८५७०३२४७१; ९८४१८५८९९६।

कोरोनाको त्रासले रुघाखोकी, न्यूमोनिया, ज्वरो, टाइफाइड, डेङ्गु जस्ता बिमारको उपचार नपाएको अवस्थालाई ध्यानमा राखेर आयुष मे...
13/09/2020

कोरोनाको त्रासले रुघाखोकी, न्यूमोनिया, ज्वरो, टाइफाइड, डेङ्गु जस्ता बिमारको उपचार नपाएको अवस्थालाई ध्यानमा राखेर आयुष मेडिकल हलले लुम्बिनी प्रादेशिक अस्पताल का कन्सल्ट्यान्ट फिजिसियन डाक्टर प्रशान्त गुप्ता द्वारा यी रोगको उपचार गर्ने व्यवस्था मिलाएको छ। अब निर्धक्क भएर सेवा लिन सक्नुहुन्छ ।

01/09/2020
हामी कहाॅं       डा.प्रशानत गुप्ता: MBBS,MD(internal medicine) जनरल फिजिसियन पेट, छाती ,मुटु ,कोलेस्ट्रोल,दम,सुगर, प्रेश...
19/08/2020

हामी कहाॅं

डा.प्रशानत गुप्ता: MBBS,MD(internal medicine)
जनरल फिजिसियन
पेट, छाती ,मुटु ,कोलेस्ट्रोल,दम,सुगर, प्रेशर तथा थाईराइड रोग विशेषज्ञ
(लुम्बिनी प्रादेशिक अस्पताल)

डा.पवन घिताल: MBBS, MS MCh(Urology), (TU-teaching hospital)
जनरल, ल्यापरोस्कोपिक तथा यूरो सर्जन
(लुम्बिनी प्रादेशिक अस्पताल)

डा. युघिष्ठिर राज खड्का:MBBS, MS (Orthopedic & Trauma Surgery) (NAMS-वीर अस्पताल)
हाडजोर्नी, वाथ तथा नशा रोग विशेषज्ञ
(लुम्बिनी प्रादेशिक अस्पताल)

डा. राजिव भण्डारी: MBBS, MS, MCh (Neuro-Surgery) (NAMS- वीर अस्पताल)
कन्सलटेण्ट न्यूरो सर्जन
(लुम्बिनी प्रादेशिक अस्पताल)

डा. अजिला प्रज्ञा भण्डारी: MBBS, MD (Paediatrics)
शिशु तथा बाल रोग विशेषज्ञ

डा. सुरेश थापा: MBBS, MD(Radiodiagnosis) (गोल्ड मेडालिष्ट) (TU- Teaching hospital)
वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट
(लुम्बिनी प्रादेशिक अस्पताल)

Address

Hospital Line, Butwal
Butwal

Telephone

+9779857031471

Website

Alerts

Be the first to know and let us send you an email when Aayus Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category