30/01/2026
शहीद दिवस
देश र जनताको उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली। उहाँहरूको त्याग र बलिदान सधैं हामीलाई सही मार्गतर्फ प्रेरित गरिरहनेछ। 🙏
📞 Contact: +977 980-2111677
📍 Location: आवास पथ, कालिकानगर, बुटवल