Abhishek Medico Pvt. Ltd

Abhishek Medico Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Abhishek Medico Pvt. Ltd, Medical and health, Pushpalal park, hospital line, Butwal.

Happy Father's Day.Wish you health and happiness in abundance.
01/09/2024

Happy Father's Day.
Wish you health and happiness in abundance.

श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !🙏
25/08/2024

श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !🙏


सही उपचारको ठेगाना, अभिषेक मेडिको प्रा.लिनाक, कान, घाटी तथा थाइराइड विशेषज्ञअभिषेक मेडिकोमा तपाईँलाई योग्य विशेषज्ञ चिकि...
23/08/2024

सही उपचारको ठेगाना, अभिषेक मेडिको प्रा.लि
नाक, कान, घाटी तथा थाइराइड विशेषज्ञ

अभिषेक मेडिकोमा तपाईँलाई योग्य विशेषज्ञ चिकित्सक डा. सरोज चापागाई (MBBS, MS (ENT)) द्वारा उपचार गरिन्छ। कान, नाक, घाँटी र थाइराइडसँग सम्बन्धित समस्या छन् भने अब चिन्ता नगर्नुहोस्। निम्न समस्या भएमा तुरुन्त सम्पर्क गर्नुहोस्:
📞9847090244 | 9867717735

उपचार हुने रोगहरू:
☑कानको जालीमा प्वाल परेको, कान पाक्ने / दुख्ने
☑नाक भित्र मासु पलाएको
☑नाकको दांडी बाङ्गो भएको / मासु पलाएको
☑रूगा लागी रहने/ नाक बन्द हुने
☑घाटी खसखस हुने
☑घाटी चिलाउने, सुरुखा खोकी
☑थाइराइड, गलगाड
☑घाटि वरिपरी गिर्खा, सुन्निएको आदि
--------------------------------------------------
यहाँ फोनबाट पनि नाम लेखाउने व्यवस्था छ।

जनै पुर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !
18/08/2024

जनै पुर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !

स्वस्थ जीवनशैलीको लागि महत्वपूर्ण सुझावहरू:☑निरामित व्यायाम गर्नुहोस् - नियमित रूपमा व्यायाम गर्नाले रक्तचापलाई सामान्य ...
16/08/2024

स्वस्थ जीवनशैलीको लागि महत्वपूर्ण सुझावहरू:

☑निरामित व्यायाम गर्नुहोस् - नियमित रूपमा व्यायाम गर्नाले रक्तचापलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ।

☑स्वस्थ आहार बनाए राख्नुहोस् - सन्तुलित र पोषिलो आहार सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।

☑सोडियमको सेवन कम गर्नुहोस् - अत्यधिक सोडियम सेवनले रक्तचाप बढ्न सक्छ, त्यसैले यसलाई सीमित गर्नु महत्त्वपूर्ण छ।

☑नियमित जाँच गर्नुहोस् - समयसमयमा रक्तचापको मापन गर्नु आवश्यक छ, जसले तपाईंलाई स्वास्थ्यको अवस्था बारे जान्न मद्दत पुर्याउँछ।

☑मादक पेय पदार्थ र धूमपानबाट टाढा रहनुहोस् - यी पदार्थहरू स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छन्, त्यसैले यिनीहरूबाट टाढा रहनु राम्रो छ।

डा. सुदीप भण्डारी
एम.डि. फिजिसिएन

सम्पर्क समय:
प्रत्येक दिन बिहान ८:०० - २:००
बेलुका ३:०० - ६:००

⏰ प्रत्येक दिन बिहान ८:००-२:००, बेलुका ३:००-६:००
🏥अभिषेक मेडिको प्रा.लि.
📍पुष्पलाल पार्क, हस्पिटल लाइन, बुटवल
📞9847090244, 9867717735
👨‍⚕️डा. सुदीप भण्डारी एम.डि (फिजीसियन)
--------------------------------------------------
यहाँ फोनबाट पनि नाम लेखाउने व्यवस्था छ।

विशेषज्ञ डाक्टरको परामर्शको लागि आजै सम्पर्क गर्नुहोस्!
उपचार हुने रोगहरू
✅उच्च रक्तचाप (High Blood Pressure)
✅मधुमेह (Diabetes)
✅मुटु सम्बन्धी रोगहरू (Cardiovascular Diseases)
✅मृगौला सम्बन्धी रोगहरू (Kidney Diseases)
✅कलेजो सम्बन्धी रोगहरू (Liver Diseases)
✅श्वासप्रश्वास सम्बन्धी समस्या (Respiratory Issues)
✅संक्रमण रोगहरु (Infectious Diseases)
✅पेट सम्बन्धी समस्या (Gastrointestinal Issues)
✅हर्मोन असन्तुलन (Hormonal Imbalance)
✅थाइराइड समस्याहरु (Thyroid Disorders)
✅मोटोपन (Obesity)
✅अनिद्रा (Insomnia)
✅रूमेटोलोजिकल रोगहरु (Rheumatological Diseases
✅स्नायुप्रणाली सम्बन्धी समस्या (Neurological Issues)
✅एलर्जी र अस्थमा (Allergies and Asthma)

 #नाक_कान_घाटी_तथा_थाइराइड_विशेषज्ञ डा. सरोज चापागाईMBBS, MS (ENT)प्रत्यक दिन बिहान ८:00 - 90:00, बेलुका ३:00 - ६:००▸अनु...
11/08/2024

#नाक_कान_घाटी_तथा_थाइराइड_विशेषज्ञ डा. सरोज चापागाई
MBBS, MS (ENT)

प्रत्यक दिन बिहान ८:00 - 90:00, बेलुका ३:00 - ६:००
▸अनुभवी चिकित्सकहरूबाट अत्याधुनिक सेवाहरूको लाभ लिन आजै अपोइन्टमेन्ट बुक गर्नुहोस्।

उपचार हुने रोगहरू:
☑कानको जालीमा प्वाल परेको, कान पाक्ने / दुख्ने
☑नाक भित्र मासु पलाएको
☑नाकको दांडी बाङ्गो भएको / मासु पलाएको
☑रूगा लागी रहने/ नाक बन्द हुने
☑घाटी खसखस हुने
☑घाटी चिलाउने, सुरुखा खोकी
☑थाइराइड, गलगाड
☑घाटि वरिपरी गिर्खा, सुन्निएको आदि

स्थान: #अभिषेक_मेडिको_प्रा_लि
समय: बिहान ८:०० - ९:०० , बेलुका ३:00 - ६:०० बजे सम्म
सम्पर्क नं: 9847090244 | 9867717735
--------------------------------------------------
यहाँ फोनबाट पनि नाम लेखाउने व्यवस्था छ।

नागपञ्चमी को हार्दिक शुभकामना !!
08/08/2024

नागपञ्चमी को हार्दिक शुभकामना !!

समयमै उपचार नगरेमा मधुमेहले पूर्ण अन्धोपन निम्टाउन सक्छ।आफ्नो स्वास्थ्यलाई सुदृढ बनाउनुहोस् ! विशेषज्ञ 👨‍⚕️डा. सुदीप भण्...
07/08/2024

समयमै उपचार नगरेमा मधुमेहले पूर्ण अन्धोपन निम्टाउन सक्छ।आफ्नो स्वास्थ्यलाई सुदृढ बनाउनुहोस् ! विशेषज्ञ 👨‍⚕️डा. सुदीप भण्डारी एम.डि (फिजीसियन)को परामर्शको लागि आजै अभिषेक मेडिको प्रा.लि मा सम्पर्क गर्नुहोस्!

⏰ प्रत्येक दिन बिहान ८:००-२:००, बेलुका ३:००-६:००
🏥अभिषेक मेडिको प्रा.लि.
📍पुष्पलाल पार्क, हस्पिटल लाइन, बुटवल
📞9847090244, 9867717735
👨‍⚕️डा. सुदीप भण्डारी एम.डि (फिजीसियन)
--------------------------------------------------
यहाँ फोनबाट पनि नाम लेखाउने व्यवस्था छ।

उपचार हुने रोगहरू
✅उच्च रक्तचाप (High Blood Pressure)
✅मधुमेह (Diabetes)
✅मुटु सम्बन्धी रोगहरू (Cardiovascular Diseases)
✅मृगौला सम्बन्धी रोगहरू (Kidney Diseases)
✅कलेजो सम्बन्धी रोगहरू (Liver Diseases)
✅श्वासप्रश्वास सम्बन्धी समस्या (Respiratory Issues)
✅संक्रमण रोगहरु (Infectious Diseases)
✅पेट सम्बन्धी समस्या (Gastrointestinal Issues)
✅हर्मोन असन्तुलन (Hormonal Imbalance)
✅थाइराइड समस्याहरु (Thyroid Disorders)
✅मोटोपन (Obesity)
✅अनिद्रा (Insomnia)
✅रूमेटोलोजिकल रोगहरु (Rheumatological Diseases
✅स्नायुप्रणाली सम्बन्धी समस्या (Neurological Issues)
✅एलर्जी र अस्थमा (Allergies and Asthma)

अभिषेक मेडिकोमा 𝐄𝐍𝐓 विशेषज्ञ सेवा: स्वास्थ्यको सम्पूर्ण समाधान !नाक, कान र घाँटीका समस्याहरूको प्रभावकारी समाधानयदि तपाई...
01/08/2024

अभिषेक मेडिकोमा 𝐄𝐍𝐓 विशेषज्ञ सेवा: स्वास्थ्यको सम्पूर्ण समाधान !

नाक, कान र घाँटीका समस्याहरूको प्रभावकारी समाधान

यदि तपाईंलाई नाक, कान वा घाँटीसँग सम्बन्धित कुनै समस्या छ भने, कृपया आफैँ औषधी प्रयोग नगर्नुहोस्। यस्ता समस्याहरूलाई समयमै उपचार गर्नु महत्त्वपूर्ण छ, र यसका लागि योग्य विशेषज्ञको परामर्श आवश्यक छ।

डा. सरोज चापागाईं, MBBS, MS (ENT), नाक, कान र घाँटी सम्बन्धी समस्याहरूका अनुभवी विशेषज्ञ हुनुहुन्छ। उहाँको दक्षता र अनुभवले गर्दा तपाईंको समस्याको समुचित र प्रभावकारी उपचार सम्भव छ।

आजै अभिषेक मेडिको प्रा.लि.मा डा. सरोज चापागाईंसँग परामर्श लिनुहोस्। यहाँ तपाईंलाई विशेषज्ञ सेवाहरू प्राप्त हुनेछ जसले तपाईंको स्वास्थ्य समस्याहरूको उपचारमा मद्दत गर्दछ।

आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् र आजै परामर्श लिनुहोस्।

तुरुन्त सम्पर्क गर्नुहोस्:
📞9847090244 | 9867717735
--------------------------------------------------
यहाँ फोनबाट पनि नाम लेखाउने व्यवस्था छ।

श्रावन १५ खीर खाने दिनको शुभकामना !!   #श्रावन१५
29/07/2024

श्रावन १५ खीर खाने दिनको शुभकामना !!

#श्रावन१५

टेनिस बलको अनौठो फाइदा !स्वास्थ्य सम्बन्धी यस्ता उपयोगी जानकारीहरूका लागि, 𝐀𝐛𝐡𝐢𝐬𝐡𝐞𝐤 𝐌𝐞𝐝𝐢𝐜𝐨 𝐏𝐯𝐭. 𝐋𝐭𝐝 𝐏𝐚𝐠𝐞 𝐋𝐢𝐤𝐞 👍गर्नुहोस्...
27/07/2024

टेनिस बलको अनौठो फाइदा !

स्वास्थ्य सम्बन्धी यस्ता उपयोगी जानकारीहरूका लागि, 𝐀𝐛𝐡𝐢𝐬𝐡𝐞𝐤 𝐌𝐞𝐝𝐢𝐜𝐨 𝐏𝐯𝐭. 𝐋𝐭𝐝 𝐏𝐚𝐠𝐞 𝐋𝐢𝐤𝐞 👍गर्नुहोस्।

यदि तपाईंलाई यी लक्षणहरू मध्ये कुनै पनि अनुभव भइरहेको छ भने, ढिला नगर्नुहोस्! अभिषेक मेडिको प्रा.लि मा परामर्शको लागि सम...
25/07/2024

यदि तपाईंलाई यी लक्षणहरू मध्ये कुनै पनि अनुभव भइरहेको छ भने, ढिला नगर्नुहोस्! अभिषेक मेडिको प्रा.लि मा परामर्शको लागि सम्पर्क गर्नुहोस्।

📞 हामीलाई कल गर्नुहोस्: 9847090244, 9867717735

आजै आफ्नो स्वास्थ्यको जिम्मा लिनुहोस् र सुनिश्चित गर्नुहोस् कि तपाईंको शरीरलाई आवश्यक आयरन प्राप्त भइरहेको छ।

Address

Pushpalal Park, Hospital Line
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Abhishek Medico Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram