25/04/2026
वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. नन्दु पाठकलाई जन्मदिनको हार्दिक शुभकामना। हजुरको सेवाले असंख्य बिरामीहरूको जीवनमा सकारात्मक प्रभाव पारेको छ भने सहकर्मीहरूलाई पनि प्रेरित गर्दै आएको छ। यस अबसरमा हजुरलाई सुस्वास्थ्य, खुशी, निरन्तर सफलता तथा आगामी दिनहरूमा अझ धेरै प्रगति र सेवा गर्ने अवसर प्राप्त होस् भन्ने कामना गर्दछौं।
Butwal Hospital Pvt. Ltd.
परिवार