Acharya pharma & clinic

Acharya pharma & clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Acharya pharma & clinic, Medical and health, Sainamaina-3, murgiya, rupandehi, Butwal.

यहाँ एक्स-रे, भिडियो एक्स-रे, ईसीजी ल्याब, अर्थोपेडिक्स, शल्यक्रिया, रेडियोलजिस्ट, फार्मेसी तथा सम्पूर्ण शरीर परीक्षण सेवा उपलब्ध छ।
सेवा समय: बिहान ७:०० देखि बेलुका ८:०० बजेसम्म।
आपतकालीन सेवा: २४/७
नि:शुल्क डाक्टर परामर्श: डा. आशिष आचार्य (NMC 35767)

13/02/2026

सौर्न्दर्य तथा छाला रोग विशेषज्ञ
डा मनोज सापकोटा यहि फागुन 02गते भोलि आउदै हुनुहुन्छ।
समयमै नाम टिपाउन नभुल्नु होला ।
फोन :- 071-440076

13/01/2026
सौर्न्दर्य तथा छाला रोग विशेषज्ञ डा मनोज सापकोटा यहि माघ 10 गते आउदै हुनुहुन्छ। समयमै  नाम टिपाउन नभुल्नु होला ।  फोन :-...
13/01/2026

सौर्न्दर्य तथा छाला रोग विशेषज्ञ
डा मनोज सापकोटा यहि माघ 10 गते आउदै हुनुहुन्छ।
समयमै नाम टिपाउन नभुल्नु होला ।
फोन :- 071-440076

03/01/2026

आज ४ बजे देखि ६ बजे सम्म भिडियो एक्सरे हुँदैछ आउनु होला ।

071-440076

“हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. समीर उल्लाह — हरेक आइतबार बेलुकी ४ देखि ७ बजेसम्म, आचार्य फार्मा एण्ड क्लिनिक, सैनाम...
12/08/2025

“हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. समीर उल्लाह — हरेक आइतबार बेलुकी ४ देखि ७ बजेसम्म, आचार्य फार्मा एण्ड क्लिनिक, सैनामैना–३, मुर्गिया, रुपन्देही। Book your seat 📞 ०७१-४४००७६”

🎉 तीज विशेष अफर! 🎉यो तीज आफैलाई माया गरौँ 💕🩺 सम्पूर्ण शरिर जाँचमा १५% छुट📅 सीमित समयको लागि मात्र🎁 प्रमो कोड: HAPPYTEEJ✨...
07/08/2025

🎉 तीज विशेष अफर! 🎉
यो तीज आफैलाई माया गरौँ 💕

🩺 सम्पूर्ण शरिर जाँचमा १५% छुट
📅 सीमित समयको लागि मात्र
🎁 प्रमो कोड: HAPPYTEEJ
✨ तपाईंको स्वास्थ्य पनि चाडपर्वको जस्तै महत्वपूर्ण छ!
📍 सबैका लागि मान्य – खुशियाली बाँडौँ!

यहाँ एक्स-रे, भिडियो एक्स-रे, ईसीजी ल्याब, अर्थोपेडिक्स, शल्यक्रिया, रेडियोलजिस्ट, फार्मेसी तथा सम्पूर्ण शरीर परीक्षण से...
07/08/2025

यहाँ एक्स-रे, भिडियो एक्स-रे, ईसीजी ल्याब, अर्थोपेडिक्स, शल्यक्रिया, रेडियोलजिस्ट, फार्मेसी तथा सम्पूर्ण शरीर परीक्षण सेवा उपलब्ध छ।
सेवा समय: बिहान ७:०० देखि बेलुका ८:०० बजेसम्म।
आपतकालीन सेवा: १४/७
नि:शुल्क डाक्टर परामर्श

16/08/2024

Opd service 6am-8 pm

10/07/2024

तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो, र हामी पेशेवारताको साथै तपाईंलाई सेवा गर्न यहाँ छौं। हामीलाई अपडेटहरू, स्वास्थ्य सुझाव र अधिकका लागि फलो गर्नुहोस्।

Address

Sainamaina-3, Murgiya, Rupandehi
Butwal
32900

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Acharya pharma & clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share