रुबि फार्मेसी Ruby pharmacy

रुबि फार्मेसी Ruby pharmacy Ruby pharmacy
Butwal-8,milanpath,Nepal

05/03/2023
07/12/2022
Happy birthday Dr Narendra Yadav !!!
11/11/2022

Happy birthday Dr Narendra Yadav !!!

Happy birthday Dr. Amit pokhrel !!! Have a great day .
11/10/2022

Happy birthday Dr. Amit pokhrel !!! Have a great day .

21/07/2022

हप्ता दस दिन यता डेङ्गी र कोभिडका बिरामी बढ्दै गएका छन् !! सावधानी अपनाउनुहोला

09/07/2022
08/06/2022

Heatstroke is preventable, if we know its signs and prevention.

10/05/2022

नशा तथा मनोरोगका लक्षणहरू:

१. anxiety disorders (आत्तिने रोग) का केही लक्षणहरु:
धेरै आत्तिने, मनमा धेरै कुरा खेल्ने, नकारात्मक सोचबिचार धेरै आउने, चिन्ता धेरै लाग्ने
मुटु को धड्कन बढ्ने, पसिना धेरै आउने, सास फेर्न गार्हो हुने
निद्रा नपर्ने, निद्राबाट ब्युँझिरहने
सामान्य कुरामा पनि धेरै आत्तिने, डराउने

२. depressive disorders (निराशापन सम्बन्धी रोग) का केही लक्षणहरु:
कुनै कारण बिना दुखी भइरहने, थकाइ लागिरहने
जोश जाँगर कम हुने, रमाउन नसक्ने
निद्रामा समस्या, खानामा रुचि नहुने
आत्मविश्वास कम हुने, ध्यान दिन नसक्ने

३. substance, addiction (कुलत/दुर्ब्यसन):
जाँडरक्सी, चुरोट-सुर्ती, गाँजा, अन्य लागुपदार्थको कुलत/दुर्ब्यसनका समस्याहरु

४. psychotic disorders (साइकोसिस) का केही लक्षणहरु:
अत्यधिक/अपत्यारिला शंका/डर
नभएका कुरा सुन्ने/देख्ने

५. बालबालिकामा देखिने मानसिक समस्याका केही लक्षणहरु:
मानसिक सुस्तपन
पढाइ र सिकाइमा धेरै पछि पर्नु
झिँझोपन, अति रिसाहा वा चकचके हुनु

६. बृद्धावस्थामा देखिने मानसिक समस्याका केही लक्षणहरु:
बिर्सने समस्या
ब्यबहारमा परिवर्तन
निराशापन, बोलिचालीमा कमी, निद्रामा समस्या

७. अन्य समस्याहरु:
मिर्गी, बेहोश हुने , मुर्छा पर्ने समस्या
ब्यबहारमा परिबर्तन, झिँझोपन
लामो समयदेखि ठिक नभएका सबै किसिमका मानसिक समस्या
उपचार गर्दा पनि सुधार नभएका वा पुरै ठिक नभएका मानसिक समस्याहरु
लक्षणहरू:

धेरै आत्तिने, मनमा धेरै कुरा खेल्ने, नकारात्मक सोचबिचार धेरै आउने, चिन्ता धेरै लाग्ने
मुटु को धड्कन बढ्ने, पसिना धेरै आउने, सास फेर्न गार्हो हुने
निद्रा नपर्ने, निद्राबाट ब्युँझिरहने
सामान्य कुरामा पनि धेरै आत्तिने, डराउने।
कुनै कारण बिना दुखी भइरहने, थकाइ लागिरहने
जोश जाँगर कम हुने, रमाउन नसक्ने
निद्रामा समस्या, खानामा रुचि नहुने
आत्मविश्वास कम हुने, ध्यान दिन नसक्ने।
(कुलत/दुर्ब्यसन
जाँडरक्सी, चुरोट-सुर्ती, गाँजा, अन्य लागुपदार्थको कुलत/दुर्ब्यसनका समस्याहरु।
अत्यधिक/अपत्यारिला शंका/डर
नभएका कुरा सुन्ने/देख्ने।

मानसिक सुस्तपन
पढाइ र सिकाइमा धेरै पछि पर्नु
झिँझोपन, अति रिसाहा वा चकचके हुनु।

बिर्सने समस्या
ब्यबहारमा परिवर्तन
निराशापन, बोलिचालीमा कमी, निद्रामा समस्या।
लामो समयदेखि टाउको दुख्ने समस्या (जस्तै migraine, tension सम्बन्धि टाउको दुखाइका समस्या)

७. अन्य समस्याहरु:
मिर्गी, बेहोश हुने , मुर्छा पर्ने समस्या
ब्यबहारमा परिबर्तन, झिँझोपन
लामो समयदेखि ठिक नभएका सबै किसिमका मानसिक समस्या
उपचार गर्दा पनि सुधार नभएका वा पुरै ठिक नभएका मानसिक समस्याहरु
एवं यौन सम्बन्धि समस्याहरु (इच्छा,शक्तिमा कमि, शिघ्र पतन जन्य)।

पोस्ट कोभिड सिन्ड्रोम
1. जाँगर नलाग्ने
2. शरिरमा कमजोरिको अनुभव हुने
3. शरिर गल्ने
4. छटपटि हुने
5. पर्याप्त निद्रा नलाग्ने
6. छाति भारी हुने
7. टाउको दुख्ने
आदि समस्याहरु भएमा सम्पर्क गर्नुहोला।

डा. असिम रेग्मी
( टाउको नसा तथा मनोरोग विशेषज्ञ टि यू टिचिङ अस्पताल )
हाल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
9847026766 071544745

Address

Milanpath
Butwal
32900

Telephone

+9779847026766

Website

Alerts

Be the first to know and let us send you an email when रुबि फार्मेसी Ruby pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram