Shree krishna Dental home and Eye care centre

Shree krishna Dental home and Eye care centre First ever Eye and Dental Care Center in Devdaha, Khaireni where can get both dental and eye care service under the same roof.

We have been providing quality and reliable service through reasonable and modern technology.

  #                -5,khaireni, Rupandehi #071-577899 ,9857072425
10/11/2025


#
-5,khaireni, Rupandehi
#071-577899 ,9857072425

 #बिजयादशमी, शुभदीपावली तथा छठपर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। #साथै दाँतमा खोल लगाउँदा १५-२०%...
25/09/2025

#बिजयादशमी, शुभदीपावली तथा छठपर्वको पावन अवसरमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
#साथै दाँतमा खोल लगाउँदा १५-२०% सम्म छुट पाउनुहोस !
#देवदह -५,खैरेनी

  OPEN  THE OPPORTUNITY
14/09/2025

OPEN
THE OPPORTUNITY

  🚨   Surgeon  ,Rupandehi #071-577899 ,9857072425
07/05/2025

🚨
Surgeon
,Rupandehi
#071-577899 ,9857072425

  7TH ANNIVERSARY  # हामी धेरै आभारी छौं,हाम्रो संस्थाले वैशाख ५ गतेबाट सातौं  वर्ष पार गरी   आठौं वर्षमा प्रवेश गर्दैछ ...
18/04/2025

7TH ANNIVERSARY
# हामी धेरै आभारी छौं,
हाम्रो संस्थाले वैशाख ५ गतेबाट सातौं वर्ष पार गरी आठौं वर्षमा प्रवेश गर्दैछ ।
यो समयमा यस क्षेत्रको स्थापित स्वास्थ्य संस्था बनाउन सहयोग गर्नु हुने सम्पूर्ण संघसंस्था, जनप्रतिनिधि, बिषेशज्ञ चिकित्सक,फार्मेसी तथा मेडिकलहरु,स्वयंसेविका, नर्सिङ स्टाफ, पारामेडिक्स ,वित्तीय संस्था, स्वास्थ्य चौकी, शुभचिन्तक ,अटो व्यवसायी ,शिक्षक, विद्यालय, मीडिया, यातायात व्यवसायी,भूतपूर्व /प्यारा स्टाफ , आमा बुबा तथा दाजुभाइ , दिदिबहिनीहरुमा हाम्रो सस्थाको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौं !
गुणस्तरीय र भरपर्दो सेवा दिन सकियो भने जस्तो सुकै ठाउँमा पनि स्थापित हुन सकिन्छ भन्ने मान्यताका साथ स्थापित भएको यस संस्थालाई
अबका दिनहरुमा पनि यस्तै सहयोग /सहकार्य हुनेछ भन्ने अपेक्षा राख्दछौं!
यो अवधिमा थुप्रै स्वास्थ्य शिविरहरु तथा क्लिनिकबाट हजारौ बिरामीहरुलाई बिभिन्न रोगको प्रतक्ष्य/अप्रत्यक्ष रूपमा परामर्श तथा उपचार प्रदान गर्न पाउँदा हामी धेरै नै खुसी छौं!
हजुरहरुको साथ र विश्वासले यहाँसम्म आएका छौँ र आगामी दिनहरुमा पनि यस्तै माया, भरोसा र सल्लाहको आशा राख्दै यस क्षेत्रमा थप धेरै रोगहरुको विषेशज्ञ सेवा ,गुणस्तरीय तथा सर्वसुलभ रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं !
श्रीकृष्ण दाँत तथा आँखा उपचार केन्द्र ,परिवार ,देवदह -रुपन्देही
071-577899,9849267975

शुभ दिपावली 🪔दिपावलीको अवसरमा देश विदेशमा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूमा सुस्वास्थ एवं दीर्घायु जीवनको कामना गर्द...
31/10/2024

शुभ दिपावली 🪔

दिपावलीको अवसरमा देश विदेशमा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूमा सुस्वास्थ एवं दीर्घायु जीवनको कामना गर्दछौं।

यस दिपावलीमा तपाईहरुको मुस्कान दीप जस्तै झल्कियोस्!✨

30/10/2024

दन्त स्वास्थ्य सुझावहरू‼️

दाँत तथा गिजाको सम्बन्धि कुनै पनि समस्या भएमा श्रीकृष्ण डेन्टलमा परामर्स तथा उपचारको लागि सम्पर्क गर्नुहोला।
हाम्रो उत्कृष्ट डाक्टर्सको टीमले हजुरहरुको समस्यालाई परीक्षण गरी उपयुक्त सेवा प्रदान गर्नुहुनेछ।

सम्पर्क नं : ०७१-५७७८९९, ९८५७०७२४२५

हिन्दु महिलाहरुको महान चाडपर्व हरितालिका तीजको अवसरमा श्रीकृष्ण दाँत तथा आँखा उपचार केन्द्रले हरेक सुविधामा १५% छुटको सु...
02/09/2024

हिन्दु महिलाहरुको महान चाडपर्व हरितालिका तीजको अवसरमा श्रीकृष्ण दाँत तथा आँखा उपचार केन्द्रले हरेक सुविधामा १५% छुटको सुविधा उपलब्ध गर्दछ ‼️

यो Teej Speacial Offer भाद्र ३१ गते सम्म मात्र सिमित भएको हुनाले यसको लाभ लिन नबिर्सिनुहोला।

के तपाईंको दाँत तथा गिजामा कुनै समस्या छ ❓दाँत तथा गिजाको सम्पूर्ण समास्याका लागि श्रीकृष्ण डेन्टलमा सम्पर्क गर्नुहोला।स...
16/08/2024

के तपाईंको दाँत तथा गिजामा कुनै समस्या छ ❓
दाँत तथा गिजाको सम्पूर्ण समास्याका लागि श्रीकृष्ण डेन्टलमा सम्पर्क गर्नुहोला।
सम्पर्क नं : ०७१-५७७८९९, ९८५७०७२४२५

06/08/2024

दाँत सम्बन्धि कुनै पनि समस्या परेमा श्रीकृष्ण डेन्टलमा परामर्स तथा उपचारको लागि आउनु होला।
हाम्रो उतृष्ट डाक्टर्सको टीमले हजुरको समस्यालाई परीक्षण गरी उपयुक्त सेवा प्रदान गर्नुहुनेछ‼️
डा. कृष्ण गैरे - समय : प्रत्येक दिन ९ देखि ५ बजे
डा. इच्छा प्रधान - समय : प्रत्येक दिन ९ देखि ५ बजे
डा. नारायण पोख्रेल - समय : प्रत्येक महिनाको पहिलो शनिबार
डा. हेमन्तराज पाठक - समय : प्रत्येक दिन ३ बजे पछि
डा. आकाश कर्माचार्य - समय : प्रत्येक दिन ३ बजे पछि

दाँत सम्बन्धि कुनै पनि समस्या परेमा श्रीकृष्ण डेन्टलमा परामर्स तथा उपचारको लागि आउनु होला।हाम्रो उतृष्ट डाक्टर्सको टीमले...
01/08/2024

दाँत सम्बन्धि कुनै पनि समस्या परेमा श्रीकृष्ण डेन्टलमा परामर्स तथा उपचारको लागि आउनु होला।
हाम्रो उतृष्ट डाक्टर्सको टीमले हजुरको समस्यालाई परीक्षण गरी उपयुक्त सेवा प्रदान गर्नुहुनेछ‼️
डा. कृष्ण गैरे - समय : प्रत्येक दिन ९ देखि ५ बजे
डा. इच्छा प्रधान - समय : प्रत्येक दिन ९ देखि ५ बजे
डा. नारायण पोख्रेल - समय : प्रत्येक महिनाको पहिलो शनिबार
डा. हेमन्तराज पाठक - समय : प्रत्येक दिन ३ बजे पछि
डा. आकाश कर्माचार्य - समय : प्रत्येक दिन ३ बजे पछि

अब खैरेनीमै उत्कृष्ट दन्त रोग उपचारको सेवा ‼️अत्याधुनिक प्रविधि, उच्च स्तरिय उपकरण र दक्ष अनुभवी प्रविधिद्वारा सञ्चालित ...
24/07/2024

अब खैरेनीमै उत्कृष्ट दन्त रोग उपचारको सेवा ‼️
अत्याधुनिक प्रविधि, उच्च स्तरिय उपकरण र दक्ष अनुभवी प्रविधिद्वारा सञ्चालित ।

Address

Shree Krishna Dental And Eye Care
Butwal

Alerts

Be the first to know and let us send you an email when Shree krishna Dental home and Eye care centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shree krishna Dental home and Eye care centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category