21/11/2025
हार्दिक शुभकामना
रुपन्देही व्यापार संघको १३ औ अधिवेशनबाट निर्विरोध सदस्य निर्वाचित हुनु भएका यस लुम्विनी हस्पिटलका निर्देशक श्री केदार नाथ नेपाल लाई हार्दिक बधाई तथा स्मरणीय कार्यकालको शुभकामना व्यक्त गर्दछौ।
अध्यक्ष कार्यकारी निर्देशक
डा. रमेशमान सिंह श्री भीम प्रसाद तुलाचन
तथा
लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा लि परिवार
सम्पर्क न. ०७१-५३१६४१, ५३५६४१