01/03/2026
🩺 वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा इन्डोस्कोपिस्ट परामर्श सेवा 🩺
अब भवानी सिटी हेल्थ क्लिनिकमा
डा. मनोज झा
MD (INTERNAL MEDICINE)
(२५ वर्षको अनुभव)
NMC No.: 3159
उपचार हुने समस्याहरूः
🔹 पाचन प्रणालीका समस्या (पेट दुख्ने, फुल्ने, ग्यास, अपच)
🔹 ग्यास्ट्रिक तथा अल्सर (Gastric & Ulcer)
🔹 कलेजोका रोगहरू (Liver Diseases - Fatty Liver, Hepatitis A, B, C, Cirrhosis)
🔹 आन्द्रा र मलाशयका समस्या (IBS, कब्जियत, पातलो दिसा)
🔹 जन्डिस (पित्त रोग)
🔹 प्यानक्रियास (अग्नाशय) सम्बन्धी समस्या
🔹 क्यान्सर स्क्रीनिङ (पेट, कलेजो, आन्द्रा)
🔹 इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा
📅 डा. भेट्ने समय: दैनिक सेवा (Daily Service)
📍 स्थान: भवानी सिटी हेल्थ क्लिनिक,
शहिद प्रचण्ड थैव चोक, सुखानगर, बुटवल–८
👉 पाचन प्रणाली, कलेजो तथा ग्यास्ट्रो सम्बन्धी जाँच, इन्डोस्कोपी/कोलोनोस्कोपी र उपचारका लागि समयमै सम्पर्क गर्नुहोस्।
👉 अग्रिम बुकिङ गर्न अनुरोध गरिन्छ।
📞 सम्पर्क नम्बर:
📱 071530942
📱 9708054501
📱 9857032856