23/02/2022
आजको हाम्रो निशुल्क आँखा शिविर तुलसिपुर ७ कालाखोला मा.वि. मा
धेरै धेरै धन्यवाद तुलसीपुर अनलाईनलाई हाम्रो समाचार छापिदिनुभएकोमा
तुलसीपुर, ११-फागुन/ मावि कालाखोलामा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ । तुलसीपुर नगर जेसिजको ...