02/12/2025
कर्मचारी आवश्यकता (Vacancy Announcement)
विज्ञापन नं.: KH082/083-09
यस केयरटेकर हस्पिटल प्रा.लि. धनगढीका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला तथा क्षेत्रहरूमा कार्य गर्नका लागि देहाय बमोजिमका बजार प्रतिनिधिहरू (Market Representatives) आवश्यक परेको हुँदा, इच्छुक तथा योग्य नेपाली नागरिकहरू का लागि म्याद थप गरि (दोस्रो पटक प्रकाशित मिति: २०८२/०८/१६ गते, मंगलबार) आवेदन आह्वान गरिन्छ ।
आवेदन पठाउने ठेगाना: caretakerhospital@gmail.com
थप जानकारीका लागि:
सम्पर्क व्यक्ति: बिर बहादुर महता ९८२५६०८९१५
केयरटेकर हस्पिटल प्रा.लि. | धनगढी-३, सहिदगेट, कैलाली