Khaptad Medical Studies & Health Science’s

Khaptad Medical Studies & Health Science’s Teaching Turning Today’s Learners Into Tomorrow’s Leaders

अन्तर्राष्ट्रिय कण्डम दिवस काे अवसरमा आयोजित Ctevt अन्तर्गत का धनगढी स्थित स्वास्थ्य तर्फ का डिप्लोमा तह का कलेजहरु बिच ...
14/02/2026

अन्तर्राष्ट्रिय कण्डम दिवस काे अवसरमा आयोजित Ctevt अन्तर्गत का धनगढी स्थित स्वास्थ्य तर्फ का डिप्लोमा तह का कलेजहरु बिच भयको हाजिरीजवाफ प्रतियोगितामा सहभागी कलेज हरु मध्ये यस कलेज ले तेस्रो स्थान हासिल गर्न सफल भएकोले सहभागी बिधार्थीहरु लाई हार्दिक बधाई का साथै उतराेतर प्रगति काे कामना तथा अन्य सहभागी टिमहरू लाइ पनि बधाई।

सरस्वती पूजाको हार्दिक शुभकामना ।
23/01/2026

सरस्वती पूजाको हार्दिक शुभकामना ।

07/01/2026

Congratulations
HA 3rd year/ C.M.L.T 3rd year Dear Students for Excellent Result !
Best of Luck

जन्म दिनको लाखौं लाख शुभकामना सर ! 🎉🎂🎊🙏
18/10/2025

जन्म दिनको लाखौं लाख शुभकामना सर ! 🎉🎂🎊🙏

केही सिट खाली
14/10/2025

केही सिट खाली

हार्दिक बधाई।।।💐सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत  #विग्यान तथा प्रविधि संकायको  #डिनमा नियुक्त हनु भएकोमा आदरणीय Sir D...
18/09/2025

हार्दिक बधाई।।।💐
सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत #विग्यान तथा प्रविधि संकायको #डिनमा नियुक्त हनु भएकोमा आदरणीय Sir Dr. Prem Singh Saud ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!💐🎊🎉

केही सिट खाली…………..CTEVT अन्तर्गत H.A/Nursing/Pharmacy/Staff Nurse लगायत अन्य Program मा PASS LIST (वैकल्पिक) मा नाम भएक...
25/08/2025

केही सिट खाली…………..
CTEVT अन्तर्गत H.A/Nursing/Pharmacy/Staff Nurse लगायत अन्य Program मा PASS LIST (वैकल्पिक) मा नाम भएका विधार्थीहरूको लागि सिधै भर्ना हुने गरि ३ वर्षे Medical Lab Technology (CMLT )कार्यक्रममा केही सिटमा भर्ना खुलेको जानकारी गराईन्छ ! सम्पर्क : 091- 412039 /9848444015

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
26/07/2025

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।

23/07/2025

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।

सम्पूर्ण  गुरुहरुमा गुरु पूर्णिमाको हार्दिक शुभकामना !!🙏
10/07/2025

सम्पूर्ण गुरुहरुमा गुरु पूर्णिमाको हार्दिक शुभकामना !!🙏

शुभ यात्रा राजेश चौधरी जी  आगामी दिनहरु सफल रहुन Take care
09/07/2025

शुभ यात्रा राजेश चौधरी जी
आगामी दिनहरु सफल रहुन
Take care

 डिप्लोमा/ प्रमाणपत्र तहको वार्षिक परीक्षा प्रणाली एबम् सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका नियमित तथा आंशिक परीक्षा २०८...
08/07/2025


डिप्लोमा/ प्रमाणपत्र तहको वार्षिक परीक्षा प्रणाली एबम् सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका नियमित तथा आंशिक परीक्षा २०८२ को परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना ।
परीक्षा शुरु मिति : २०८२ श्रावण २९ देखी
परीक्षा समय : बिहान ७:०० बजे देखी

Address

Hasanpur
Dhangadhi
10900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97791412039

Website

Alerts

Be the first to know and let us send you an email when Khaptad Medical Studies & Health Science’s posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Khaptad Medical Studies & Health Science’s:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram