Nisarga Hospital

Nisarga Hospital A fully eqquiped hospital in farwest province of Nepal.
(2)

निसर्ग हस्पिटलमा संक्रामक रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नधनगढी । निसर्ग हस्पिटल धनगढीमा संक्रामक रोगक...
03/04/2026

निसर्ग हस्पिटलमा संक्रामक रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी । निसर्ग हस्पिटल धनगढीमा संक्रामक रोगको प्रारम्भिक पहिचान तथा द्रुत प्रतिकार्य (EWARS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो।

उक्त कार्यक्रममा हस्पिटलमा कार्यरत डाक्टर तथा नर्सहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा रोगको समयमै पहिचान (Early Detection) तथा छिटो प्रतिक्रिया (Rapid Response) मार्फत संक्रमण फैलावटलाई नियन्त्रण गर्न सकिने विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय डोटीका भि.सि.य हेमराज जोशी तथा स्वास्थ्य कार्यालय कैलालीकी जनस्वास्थ्य निरीक्षक बिमला ज्ञवालीले कार्यक्रमको उद्देश्य, महत्व तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी गरानुभएको थियो।

साथै, स्वास्थ्यकर्मीहरूबीच समन्वय र तयारी सुदृढ पार्दै आकस्मिक अवस्थालाई प्रभावकारी रूपमा सामना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

उक्त कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि भई सम्भावित महामारी तथा संक्रमणजन्य रोगहरूको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

२०८२ चैत २१ गते शनिबार निम्न अनुसार ओपिडि सेवा सञ्चालन हुनेछन् । थप जानकारीका लागि:-📞 ०९१-५२७००० / ९८६५६८०१०० मा सम्पर्क...
03/04/2026

२०८२ चैत २१ गते शनिबार निम्न अनुसार ओपिडि सेवा सञ्चालन हुनेछन् ।
थप जानकारीका लागि:-
📞 ०९१-५२७००० / ९८६५६८०१०० मा सम्पर्क गर्नुहोला।

निसर्ग हस्पिटल परिवारमा हार्दिक स्वागत छ ।
31/03/2026

निसर्ग हस्पिटल परिवारमा हार्दिक स्वागत छ ।

२०८२ चैत २४ गते शनिबार निम्न अनुसार ओपिडि सेवा सञ्चालन हुनेछन् । थप जानकारीका लागि:-📞 ०९१-५२७००० / ९८६५६८०१०० मा सम्पर्क...
27/03/2026

२०८२ चैत २४ गते शनिबार निम्न अनुसार ओपिडि सेवा सञ्चालन हुनेछन् ।
थप जानकारीका लागि:-
📞 ०९१-५२७००० / ९८६५६८०१०० मा सम्पर्क गर्नुहोला।

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव राम नवमी को यस पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ...
27/03/2026

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव राम नवमी को यस पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🙏

निसर्ग हस्पिटल परिवार

चैते दशैंको पावन तथा शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।यो पवित्र पर्वले तपाईंको जीवनमा नयाँ ऊ...
26/03/2026

चैते दशैंको पावन तथा शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यो पवित्र पर्वले तपाईंको जीवनमा नयाँ ऊर्जा, सकारात्मकता, सुख, शान्ति र समृद्धि ल्याओस्। माता दुर्गाको आशीर्वादले तपाईं र तपाईंका सम्पूर्ण परिवारजन सदा स्वस्थ, सुरक्षित र खुशी रहनुहोस् भन्ने कामना गर्दछौं। 🙏

निसर्ग हस्पिटल परिवार ❤️

🌍 अन्तर्राष्ट्रिय क्षयरोग दिवस 🌍क्षयरोग (TB) एक सङ्क्रामक रोग हो, जुन मुख्यतः फोक्सोलाई असर गर्दछ । लामो समयसम्म खोकी ला...
24/03/2026

🌍 अन्तर्राष्ट्रिय क्षयरोग दिवस 🌍

क्षयरोग (TB) एक सङ्क्रामक रोग हो, जुन मुख्यतः फोक्सोलाई असर गर्दछ । लामो समयसम्म खोकी लाग्नु, तौल घट्नु, ज्वरो आउनु र राति पसिना आउने यसको प्रमुख लक्षणहरू हुन्।

👉 समयमै जाँच र उपचार गरेमा क्षयरोग पूर्ण रूपमा निको हुन सक्छ।
👉 उपचार अधुरो छोड्नु हुँदैन, अन्यथा रोग झन् जटिल हुन सक्छ।
👉 आफ्नो र परिवारको स्वास्थ्यका लागि सचेत रहौँ, लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा जाँच गरौँ।

💚 “क्षयरोग अन्त्य हाम्रो साझा लक्ष्य हो।”

नवजात शिशुदेखि किशोर अवस्थासम्मका सम्पूर्ण बालबालिकाको समग्र स्वास्थ्य जाँच, परामर्श र उपचार सेवा एउटै ठाउँमा उपलब्ध छ।💚...
23/03/2026

नवजात शिशुदेखि किशोर अवस्थासम्मका सम्पूर्ण बालबालिकाको समग्र स्वास्थ्य जाँच, परामर्श र उपचार सेवा एउटै ठाउँमा उपलब्ध छ।

💚 सुरक्षित, भरपर्दो र विशेषज्ञ सेवाका लागी
📍 Nisarga Hospital
📞 ०९१५२७०००/०१, ९८६५६८०१००
आजै सम्पर्क गर्नुहोस्।

We were honored to welcome Dr. Apurva Agarwal from the Smile Train team to Nisarga Hospital today. Your visit wasn't jus...
22/03/2026

We were honored to welcome Dr. Apurva Agarwal from the Smile Train team to Nisarga Hospital today. Your visit wasn't just about sharing knowledge—it was about fueling our passion for providing world-class cleft care to our community.
​A huge thank you to Dr. Agarwal for the visit and for the life-changing work you do.💕🙏

Nisarga Hospital Dhangadhi Smile Train Nisarga Hospital Dhangadhi Nepal

२०८२ चैत ७ गते शनिबार निम्न अनुसार ओपिडि सेवा सञ्चालन हुनेछन् । थप जानकारीका लागि:-📞 ०९१-५२७००० / ९८६५६८०१०० मा सम्पर्क ...
20/03/2026

२०८२ चैत ७ गते शनिबार निम्न अनुसार ओपिडि सेवा सञ्चालन हुनेछन् ।
थप जानकारीका लागि:-
📞 ०९१-५२७००० / ९८६५६८०१०० मा सम्पर्क गर्नुहोला।

स्वस्थ फोक्सो, स्वस्थ जीवन !  & Research Center Pvt.Ltd. मा फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी डाक्टरद्धारा दैनिक ओ.पि.डि....
18/03/2026

स्वस्थ फोक्सो, स्वस्थ जीवन !

& Research Center Pvt.Ltd. मा फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी डाक्टरद्धारा दैनिक ओ.पि.डि. सेवा उपलब्ध।

विशेषज्ञता:-

🔹 दम (Asthma)
🔹 ब्रोंकाइटिस तथा निमोनिया
🔹 COPD
🔹 लामो समयको खोकी
🔹 सास फेर्न गाह्रो हुने समस्या
🔹 क्षयरोग (TB)
🔹 एलर्जी तथा श्वासप्रश्वास समस्या
🔹 Sleep Study (अनिद्रा/घुर्ने समस्या)
🔹 Pulmonary Function Test

थप जानकारी तथा परामर्शका लागि सम्पर्क :
☎️ ०९१–५२७००० / ९८६५६८०१००

📍 धनगढी–५, कैलाली

Address

Near Nepal Rastra Bank
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Nisarga Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nisarga Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category