07/11/2025
इन्डोनेशियामा हुने मैत्रीपुर्ण खेलको लागि महिला फुटबल टिममा छनौट भएकोमा हाम्रो सान मान गौरव बराहक्षेत्र नगर पालिका वडा न ४ धनपुरी निवासी हाम्री चेली #नेहा_चौधरी सहित सम्पुर्ण छनोटमा पर्नुहुने खेलाडी मित्रलाई लाई हामदेश नेपालको प्रतिनिधित्व गर्दै देश र हामी सबैको शान मान प्रतिश्ठा देशको सिर उच्च राख्न सफलताको शुभकामना ब्यक्त गर्द छु।
लक्ष्मी कन्क्रीट्स उधोग साथै
जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एन्ड सप्लार्यस प्रा. लि. बराहक्षेत्र नगरपालिका -५, सुनसरी