11/03/2022
भोलि मिति २०७८ साल फाल्गुण २८ गते शनिवार बिहान ७ बजे देखि थालनी पोलिक्लिनिकको प्रायोजन तथा बाझोगरा युवा क्लबको आयोजनामा नि:शुल्क स्वास्थ्य शिबिर रहेकोले मौकाको फाइदा लिनुहोला |
स्थान : बाझोगरा युवा क्लबको खेल मैदान, धरान -१५
गरिने परिक्षणहरु :-
१. ब्लड प्रेसर परिक्षण ।
२. ब्लड सुगर परिक्षण ।
३. युरिक एसिड परिक्षण ।
४. किड्नी सम्बन्धी युरिय र कृएटिनिन परिक्षण ।
५. कलेजो सम्बन्धी टोटल प्रोटिन परिक्षण ।
६. MBBS डाक्टर बाट ओ.पि.डि. सेवा ।