Health care news

Health care news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health care news, Medical and health, Dharan.

01/11/2025

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियम उल्लङ्घन र अनुशासनहीन कार्यको कारण पाँच कर्मचारीलाई पदमुक्त गरेको छ। साथै, केही अन्य कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ र थप जाँचपछी अन्यमाथि पनि कारबाहीको तयारी भइरहेको बताइएको छ।

बर्खास्त गरिएका मध्ये एक जना स्त्रीरोग विशेषज्ञ चिकित्सक तथा पूर्व रजिस्ट्रार रहेका छन्, जसले काज अवधि सकिएपछि पनि हाजिरी नदिएर नियम तोडेका थिए। उनका साथमा अध्ययन बिदा स्वीकृत नगराई विदेश गएकी एक प्राध्यापकलाई पनि पदबाट हटाइएको छ।

अन्य तीन कर्मचारीहरूलाई काममा लापरबाही, प्रशासनिक नियम उल्लङ्घन र अनुशासनहीन व्यवहारको कारण अपदस्थ गरिएको छ। यस्तै, केही अधिकारीहरूलाई तह घटाउने कारबाही पनि गरिएको छ।

प्रतिष्ठानका रजिस्ट्रारका अनुसार, संस्थामा बढ्दो अनियमितता र अनुशासनहीनतालाई नियन्त्रण गर्न कडाइ गरिएको हो। उनले भने, “संस्थाको प्रतिष्ठा जोगाउन कसैसँग सम्झौता गरिँदैन।”

31/10/2025

हल्दी केवल दूधमा मिसाएर खाँदा पनि फाइदा त गर्छ, तर जब त्यसमा अलिकति कालो मरिच थपिन्छ, तब त्यसको प्रभाव झन् बढ्छ। कालो मरिचमा पाइने पाइपेरिन नामक तत्वले हल्दीको ‘कर्कुमिन’लाई शरीरले राम्रोसँग अवशोषण गर्न मद्दत गर्छ। जसले गर्दा यसको एन्टि–इन्फ्लामेटरी, इम्युनिटी बढाउने र स्वास्थ्यका अन्य फाइदाहरू दोब्बर हुन्छन्। 🌿🥛✨

31/10/2025
30/10/2025

Biologist Yoshinori Ohsumi, of the Tokyo Institute of Technology, has been awarded the Nobel Prize in medicine prize or physiology for his discoveries in autophagy – the process whereby a cell recycles part of its own contents

विश्वभर मोटो व्यक्तिको संख्या एक अर्ब बढी
04/03/2024

विश्वभर मोटो व्यक्तिको संख्या एक अर्ब बढी

नेपाल हेल्थ न्युज, काठमाडौँ । मोटोपनको समस्या विश्वभर मानिसमा बढ्दै गएको छ । अहिले एक अर्बभन्दा बढी मानिस मोटोपन.....

Man Dies due to Vitamin D overdose. Read full Article
04/03/2024

Man Dies due to Vitamin D overdose. Read full Article

As per reports, David Mitchener, 89, a resident of Surry, UK died as his vitamin D levels were at a higher level, which is 380. He was on vitamin D supplements nine months prior to his death. He first presented as a case of hypercalcemia, or high amounts of calcium, which is a direct consequence of....

मधुमेह के हो ? कसरी बँच्ने ? मधुमेहको लक्षणहरु
19/07/2022

मधुमेह के हो ? कसरी बँच्ने ? मधुमेहको लक्षणहरु

मधुमेह के हो ? कसरी बँच्ने ? मधुमेह को लक्षणहरु । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । मधुमेह अर.....

Address

Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when Health care news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram