Dr. Prajwal Pandey Your Skin Doctor

Dr. Prajwal Pandey Your Skin Doctor साधारण अवस्थामा देखिने छाला रोग सम्बन्धि जानकारी

यो page मा discuss गरिएका छाला सम्बन्धि समस्याहरु साधारण अवस्थामा देखिने यस्ता समस्याहरु हुन् जुन यदि समयमा उपचार नगरिएमा वा गलत औसधिको प्रयोग भएमा जटिल हुन सक्छन

यो page मा त्यस्ता समस्याहरुको बारेमा जानकारी दिने र समयमै डाक्टरकोमा गएर उचित उपचार गर्न लाई प्रोत्साहन दिने प्रयास गरिएको हो, यसमा दियिने सल्लाहले डाक्टरलाई नभेटि यहिँनै उपचार हुन्छ भनठान्नु गलत हो

आफुलाई वा आफुले चिनेको कोहि मान्छेलाई छाला सम्बन्धि कुनै समस्या छ र तेस्को बारेमा केहि जानकारी चाहनुहुन्छ भने message box मा आफ्नो प्रश्न पनि राख्न सक्नु हुनेछ

हाम्रो उधेश्य यही page बाट बिरामीको उपचार गर्ने होइन, विसुद्ध रुपमा जानकारी प्रदान गर्नु मात्र हो, कृपया कुनै रोगको औषधि नमाग्नु होला

मेरो नाम डा. प्रज्वल पाण्डे हो र म धरान बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा छालारोग बिशेसज्ञ छु. आफ्नो समस्या देखाउनको लागि 9841542405 मा सम्पर्क गर्न सक्नु हुन्छ

17/06/2025

VDRL भनेको के हो? TPHA भनेको के हो? कुन Negative बनाउन सकिन्छ ? कुन सँधै Positive रहन्छ ? Syphilis किन एक घातक रोग हो?

13/06/2025

हरेक वर्ष दोहोरिने एलर्जीलाई यो ३ वटा मन्त्र अपनाउँदा हत्तपत्त डाक्टर भेटिराख्नु पर्दैन।

13/06/2025

यति गर्दा अनुहारको चायाँ पोतोमा ७५% सम्म फाइदा हुन्छ।

24/04/2025

The Difficult Post, Educating About Syphilis. भिरिङ्गी किन घातक यौन रोग हो?

23/04/2025

हातमा कत्ला निस्किने यो समस्या के हो? Why Is The Skin In Your Hands Peeling?

09/04/2025

मुखमा आउने जुठो खटिराले सुरुमा धेरै दुःख दिन सक्छ। Primary Herpes Stomatitis can be very debilitating.

04/04/2025

Let's Learn About Subacute Endogenous Eczema.



13/01/2025

घाममा बस्नु ठिक हो कि होइन त!!?

26/11/2024

लामो समयदेखिको पोतोको उपचार कसरि गर्ने?
How to approach long standing case of Melasma?

12/11/2024

मलाई थाहा छैन भन्नलाई पनि हिम्मत चाहिन्छ। It needs courage to say "I'm sorry I don't know."
#जुगाडSystem

Address

Dharan

Opening Hours

Thursday 09:00 - 12:00
Sunday 09:00 - 12:00

Telephone

+9779841542405

Alerts

Be the first to know and let us send you an email when Dr. Prajwal Pandey Your Skin Doctor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Prajwal Pandey Your Skin Doctor:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

कृपया उपचार सम्बन्धि सल्लाहको लागि पहिला यो पढ्नु होला

यो page मा discuss गरिएका छाला सम्बन्धि समस्याहरु साधारण अवस्थामा देखिने यस्ता समस्याहरु हुन् जुन यदि समयमा उपचार नगरिएमा वा गलत औसधिको प्रयोग भएमा जटिल हुन सक्छन यो page मा त्यस्ता समस्याहरुको बारेमा जानकारी दिने र समयमै डाक्टरकोमा गएर उचित उपचार गर्न लाई प्रोत्साहन दिने प्रयास गरिएको हो, यसमा दियिने सल्लाहले डाक्टरलाई नभेटि यहिँनै उपचार हुन्छ भनठान्नु गलत हो आफुलाई वा आफुले चिनेको कोहि मान्छेलाई छाला सम्बन्धि कुनै समस्या छ र तेस्को बारेमा केहि जानकारी चाहनुहुन्छ भने message box मा आफ्नो प्रश्न पनि राख्न सक्नु हुनेछ हाम्रो उधेश्य यही page बाट बिरामीको उपचार गर्ने होइन, विसुद्ध रुपमा जानकारी प्रदान गर्नु मात्र हो, कृपया कुनै रोगको औषधि याहाँ नमाग्नु होला मेरो नाम डा. प्रज्वल पाण्डे हो र म धरान बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा छालारोग बिशेसज्ञ छु. आफ्नो समस्या देखाउनको लागि 9841542405 मा सम्पर्क गर्न सक्नु हुन्छ