FUN Learning-KOPILA Montessori

FUN Learning-KOPILA Montessori We ensure high quality early childhood education, development & proper care...
Further inquiries, please feel free to call @ 9860205094,9813162258...

27/01/2026

सुबर्ण अबसर!👩 हाम्रो साना नानिबावुहरुको राम्रो हेरचाह, स्याहार सुसार गर्न इच्छुक, अनुभबि SCHOOL SISTER कोलागि रोजगारिको अबसर रहेको सहर्ष जानकारि गराउछौं। सम्पर्क नम्बर: 9860205094, 9868669807, 9844951441

25/01/2026

❤️❤️❤️

❤️❤️❤️❤️❤️
25/01/2026

❤️❤️❤️❤️❤️

Happy Birthday! Dear Diyan ❤️🎊🎂🎂 Wishing you a very happy birthday and a wonderful year ahead.Happy Birthday! Stay healt...
25/01/2026

Happy Birthday! Dear Diyan ❤️🎊🎂🎂 Wishing you a very happy birthday and a wonderful year ahead.
Happy Birthday! Stay healthy, happy, and successful ❤️❤️

24/01/2026

Saraswati Namastubhyam 🙏 🙏 Warm Welcome to our cute 🥰 little ones 👶 Thanking 🙏 all our beloved Students, Parents, Guardains & Well-wishers for your gracious presence 😊 😊

23/01/2026

❤️❤️❤️🙏🙏

23/01/2026

ज्ञान, बुद्धि र शिक्षाकी देवी श्री सरस्वती माता❤️❤️🎈🎈

अक्षरारम्भ तथा बसन्तपन्चमी ❤️❤️❤️❤️🎈🎈🎈
23/01/2026

अक्षरारम्भ तथा बसन्तपन्चमी ❤️❤️❤️❤️🎈🎈🎈

विद्या, बुद्धि र ज्ञानकी खानी माता सरस्वतीको कृपा सधैं रहोस्। सरस्वती पूजाको शुभकामना 🙏❤️❤️❤️🎈🎈🎈
23/01/2026

विद्या, बुद्धि र ज्ञानकी खानी माता सरस्वतीको कृपा सधैं रहोस्। सरस्वती पूजाको शुभकामना 🙏❤️❤️❤️🎈🎈🎈

भर्ना खुल्यो !   भर्ना खुल्यो !!   भर्ना खुल्यो !!!❤️❤️❤️❤️❤️आदरणीय अभिभावक ज्यू,नमस्कार ,🙏🙏🙏सरस्वती पूजा तथा श्रीपञ्चमी...
16/01/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
❤️❤️❤️❤️❤️
आदरणीय अभिभावक ज्यू,नमस्कार ,🙏🙏🙏
सरस्वती पूजा तथा श्रीपञ्चमीको शुभ अवसरमा २०८२ साल माघ ९ गते शुक्रबार अक्षरारम्भ कार्यक्रममा बिद्यालय जाने उमेर पुगेका नानी/बाबुहरूलाई मन्टेश्वरी(प्ले ग्रुप) एवं नर्सरी सहित प्री-प्राइमरी कक्षाहरुमा भर्ना खुलेको जानकारी गराउदै सम्बन्धित अभिभावकज्यूहरूलाई हार्दिक आमन्त्रण गर्दछौँ। उक्त दिन बिहानको ८ बजेदेखि सरस्वती पूजाको कार्यक्रम र अक्षर आरम्भ गराउने कार्यक्रम सुरु हुने जानकारी गराउदछौ।| 🙏🙏

माघी, माघे संक्रान्ती र मकर संक्रान्तीको सबैमा शुभकामना❤️❤️❤️🎉🎉
15/01/2026

माघी, माघे संक्रान्ती र मकर संक्रान्तीको सबैमा शुभकामना❤️❤️❤️🎉🎉

2082 माघ ९ गते ज्ञान, बुद्धि,  तथा संस्कारकी देवी सरस्वती पूजा गरिने उक्त पूजामा सहभागी भई माताको आशीर्वाद ग्रहण गर्न सम...
13/01/2026

2082 माघ ९ गते ज्ञान, बुद्धि, तथा संस्कारकी देवी सरस्वती पूजा गरिने उक्त पूजामा सहभागी भई माताको आशीर्वाद ग्रहण गर्न सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू तथा विद्यालयका शुभेच्छुक महानुभावहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक अनुरोध तथा आमन्त्रण गर्दछौँ।🙏

Address

Ghorahi 15
Ghorahi
22400

Telephone

+9779866911514

Website

Alerts

Be the first to know and let us send you an email when FUN Learning-KOPILA Montessori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram