Rapti Academy Of Health Sciences

Rapti Academy Of Health Sciences Rapti Academy of Health Sciences (RAHS) is a Deemed University (Health Sciences) located in Dang, Nepal

04/11/2025
29/10/2025

जानकारी,

जेन जि आन्दोलनमा घाइते भएकाहरुका लागि मनोसामाजिक परामर्श सेवा प्रदान गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा. सरोज उप्रेतीको संयोजकत्वमा तपशिल बमोजिमको विज्ञ/सदस्य रहने गरी मनोसामाजिक परामर्श सेवा संचालन गरिएको सरोकारवाला सवैलाई जानकारी गराइन्छ ।

डा. सरोज उप्रेती (मानसिक रोग विभाग प्रमुख)
संयोजक
डा. नितु बस्नेत (मनोचिकित्सक)
सदस्य
डा. अमृत राज सुवेदी (एमडिजिपी इमेरजेन्सी विभाग)
सदस्य
श्री मिना डिसी (मनोसामाजिक परामर्शदाता)
सदस्य

अस्पताल प्रशासन

28/10/2025

जानकारी,

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिरका चिकित्सकहरूले लेखेका प्रयोगशाला एबं रेडिओलोजी परिक्षणहरू (X-ray, CT Scan, MRI, OPG, CBCT) गराउन, चिकित्सकको सिफारिस पर्चा, बिल काउण्टरमा देखाइ बिल काटेर परीक्षण गर्न सकिने व्यवस्था रहेको सरोकारवाला सवैलाइ जानकारी गराइन्छ ।

अस्पताल प्रशासन

22/09/2025

सार्बजनिक सुचना

यस राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानले मिती २०८२/०५/२३ गते प्रथम पटक प्रकाशित सुचना अनुसार आह्वान गरिएको यस प्रतिष्ठानमा खालि रहेका कोठाहरु भाडामा दिने सम्बन्धि बोलपत्र अनुसार वितरण भएका बोलपत्र फारामहरू आज मिती २०८२/०६/०६ अन्तिम दिनको १२ बजे भित्र दर्ता गरि सक्नु पर्ने भएकाले बोलपत्र दर्ता गर्ने क्रममा कसै बाट सार्बजनिक खरिद ऐनको दफा ६२ को निम्नलिखित कार्यहरु भएमा/भएको यस प्रतिष्ठान लाइ अवगत भएमा सार्बजनिक खरिद ऐनको दफा २४ को उपदफा ङ बमोजिम बोलपत्र रद्द गरि सबै बोलपत्रदाताहरुको जमानत जफत गरि कानुनि कारबाही समेत गरिनेछ I
• उपदफा २ क बमोजिम प्रत्यक्ष अप्रत्यक्ष प्रलोभन दिने, प्रस्ताब गर्ने गराउने
• उपदफा २ ख बमोजिम तथ्य बंग्याउने/झुक्याउने
• उपदफा २ ग बमोजिम भ्रस्टाचार/जालसाजीपूर्ण कार्य गर्ने गराउने
• उपदफा २ घ बमोजिम अन्य प्रतिष्पर्धी लाइ रोक्ने हस्तक्षेप गर्ने गराउने
• उपदफा २ ङ बमोजिम खरिदमा संग्लग्न कुनै व्यक्तिको जिउ ज्यान वा सम्पत्ति नोक्सान गर्ने, धम्कि दिने वा करकापजन्य कार्य गर्ने गराउने
• उपदफा २ च बमोजिम ठेक्का भाग लगाउने, प्रतिष्पर्धा रोक्ने सिमित गर्ने गराउने
• उपदफा २ छ बमोजिम बोलपत्र सम्बन्धि सम्पूर्ण कार्य सम्पन्न हुदा सम्म सार्बजनिक निकाय तथा खरिदमा संग्लग्न कर्मचारी तथा पदाधिकारी लाइ दबाब दिने !
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

18/09/2025

सामाजिक सुरक्षा कोषको उपचार केन्द्र सम्बन्धी सुचना !

दाङ उपत्यकामा सामाजिक सुरक्षा कोषमा आबद्द सर्वसाधारणको उपचार केन्द्र प्रतिष्ठान् रहेको हुँदा उक्त कोषमा आवद्द सम्पूर्ण सर्वसाधारणहरूलाई प्रतिष्ठानमा सेवा लिन अनुरोध गरिन्छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवार, घोराही, दाङ

गत हप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीप प्रज्वलन गरि...
17/09/2025

गत हप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीप प्रज्वलन गरिएको छ ।

Vacancy Announcement:
27/07/2025

Vacancy Announcement:

प्रथम सेवा विन्दु सम्बन्धमा ।
16/07/2025

प्रथम सेवा विन्दु सम्बन्धमा ।

नतिजा प्रकाशन सम्बन्धी सूचना ।
12/07/2025

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ, Referral Center मात्र कायम भए...
12/07/2025

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ, Referral Center मात्र कायम भएको सम्बन्धमा अत्यन्त जरुरी सूचना ।

प्रेस विज्ञप्ती
06/07/2025

प्रेस विज्ञप्ती

Address

Hospital Road
Ghorahi
44260

Alerts

Be the first to know and let us send you an email when Rapti Academy Of Health Sciences posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rapti Academy Of Health Sciences:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category