सुन्दरहरैँचा नगर अस्पताल Sundarharaincha Nagar Hospital

  • Home
  • Nepal
  • Haraincha
  • सुन्दरहरैँचा नगर अस्पताल Sundarharaincha Nagar Hospital

सुन्दरहरैँचा नगर अस्पताल Sundarharaincha Nagar Hospital सेवा नै धर्म हो ।

30/01/2026

निशुल्क स्वास्थ्य शिविर ।

बोलपत्र स्वीकृतिको आषयको सूचना।
07/12/2025

बोलपत्र स्वीकृतिको आषयको सूचना।

प्राबिधिक कारणले रोकिएको औषधि खरिदको प्रकृया सुरू भएको छ ।  केही समय देखी हाम्रो अस्पतालमा सेवा लिईरहनु भएका बिरामीहरुला...
10/10/2025

प्राबिधिक कारणले रोकिएको औषधि खरिदको प्रकृया सुरू भएको छ । केही समय देखी हाम्रो अस्पतालमा सेवा लिईरहनु भएका बिरामीहरुलाई औषधि उपलब्ध गराउन नसकिएको प्रति हामी क्षमा चाहान्छौ । खरिद प्रकृयामा हामीले करीव २ करोड बराबरका ५०९ प्रकारका औषधि समाबेश गरेका छौ । यो सूचना सेयर गरि प्रतिस्पर्धालाई अझ बढी पारदर्शी बनाउन सहयोग गरिदिनु होला । 🙏

आदरणीय सेवाग्राही महानुभावहरु स्वास्थ्य वीमा बोर्डले मिति २०८२ आषाढ १९ गते गरेको निर्णयानुसार अब १ श्रावण २०८२ देखी देशभ...
10/07/2025

आदरणीय सेवाग्राही महानुभावहरु स्वास्थ्य वीमा बोर्डले मिति २०८२ आषाढ १९ गते गरेको निर्णयानुसार अब १ श्रावण २०८२ देखी देशभरीका ३८१ स्थानमा स्वास्थ्य उपचार गर्दा रेफर लिनु नपर्ने भएको छ । साथै मोरङ जिल्लाको हकमा तपसिल बमोजिमका पहिलो सेवा बिन्दुमा उपचार गर्न रेफरको आवश्यकता नपर्ने भएको छ ।

25/06/2025

नगर अस्पतालको निर्माणाधिन प्रशासनिक भवनको औपचारिक सिलान्यास कार्यक्रम सम्पन्न भयो । मिति २०८२/०३/११

धरान BPKHS सँगको सहकार्यमा हामी दन्त चिकित्सकीय सेवा प्रदान गरिरहेका छौ ।
18/05/2025

धरान BPKHS सँगको सहकार्यमा हामी दन्त चिकित्सकीय सेवा प्रदान गरिरहेका छौ ।

Check out नगर अस्पताल’s video.

यस नगर अस्पतालमा सन्तानको रहर पुगेका महिला तथा पुरुषहरुका लागि मिति २०८१ फाल्गुन १५ देखी नियमित रुपमा स्थायी बन्ध्याकरण ...
12/02/2025

यस नगर अस्पतालमा सन्तानको रहर पुगेका महिला तथा पुरुषहरुका लागि मिति २०८१ फाल्गुन १५ देखी नियमित रुपमा स्थायी बन्ध्याकरण गर्ने भएकोले अस्पतालको टेलीफोन नम्वर ०२१४०१०८८ मा सम्पर्क गरी आफ्नो नाम टिपाई मौकाको फाईदा उठाउन हुन अनुरोध गरिन्छ ।

सुन्दहरैँचा नगरपालिका वडा न ११ निवासी आदरणीय बुबा पूर्णप्रसाद दाहालले यस नगर अस्पतालमा बिरामी र बिरामीका कुरुवा बस्नका ल...
08/01/2025

सुन्दहरैँचा नगरपालिका वडा न ११ निवासी आदरणीय बुबा पूर्णप्रसाद दाहालले यस नगर अस्पतालमा बिरामी र बिरामीका कुरुवा बस्नका लागि फलामको फलैँचा निशुल्क उपलब्ध गराउनु भएकोछ । पिएचसी हरैँचाको ब्यबस्थापन समितिमा समेत रही सक्नु भएका आदरणीय बुबाको नाममा सुन्दरहरैँचाका धेरै जसो चोकहरुमा फलैँचा र चौतारीहरु भेटिन्छन । समाजसेवी आदरणीय ब्यक्तित्व पूर्ण प्रसाद दाहालको स्वस्थ, मस्त एवम दिर्घ जीवनको कामना गर्दछौ ।
#सुन्दरहरैँचानगरअस्पताल

यस नगर अस्पतालमा नियमित भिडियो एक्स रे सेवा प्रदान गर्नुहुने डाक्टर नगर क्षेत्र भन्दा बाहिर रहनु भएकोले मिति २०८१ असोज २...
14/10/2024

यस नगर अस्पतालमा नियमित भिडियो एक्स रे सेवा प्रदान गर्नुहुने डाक्टर नगर क्षेत्र भन्दा बाहिर रहनु भएकोले मिति २०८१ असोज २९ गते मंगलबार र २०८१ कार्तिक १ गते बिहीबारका दिन हुने नियमित भिडियो एक्स रे सेवा अबरुद्द हुने ब्यहोरा अनुरोध छ ।

Congratulations to all. Welcome to सुन्दरहरैँचा नगर अस्पताल ।
17/09/2024

Congratulations to all. Welcome to सुन्दरहरैँचा नगर अस्पताल ।

Address

Haraincha
Haraincha

Alerts

Be the first to know and let us send you an email when सुन्दरहरैँचा नगर अस्पताल Sundarharaincha Nagar Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to सुन्दरहरैँचा नगर अस्पताल Sundarharaincha Nagar Hospital:

Share