Tinmohari Sundarharaincha Morang Nepal

Tinmohari Sundarharaincha Morang Nepal Mrigauliya-8 तिनमोहरीको सम्पुर्ण जानकारीका लागि...tinmohari mrigauliya moran

कृपया लाईक कमेन्ट र शेयर गरेर सहयोग गर्दिनु होला!!🙏🙏🙏
18/07/2022

कृपया लाईक कमेन्ट र शेयर गरेर सहयोग गर्दिनु होला!!🙏🙏🙏

Children Talent Hunt -2 (2022)
Contestant No.6
Name: Maanvi Chaudhary
School Name: Small World Child Day care Center
Title : "The Public Choice "
[Junior Contestant]

(Note : The title of "Public Choice " is determined according to the likes & comment of photos and videos published in Facebook,YouTube & Tiktok.)
Likes and share Before 2079/4/6 are only counted.

आज तिनमोहरी साङ्केतिक २०७८ मा हार्दिक स्वागत गर्द्छौ!
18/11/2021

आज तिनमोहरी साङ्केतिक २०७८ मा हार्दिक स्वागत गर्द्छौ!

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा थारु चर्चित कलाकारहरुको सहभागितामा तिनमोहरी सांगीतिक कार्यक्रम हुने भएक...

2 din agadi harayeki priyanka bahini dharan ko langali samudayik bhawan maa vetiyo..
30/04/2020

2 din agadi harayeki priyanka bahini dharan ko langali samudayik bhawan maa vetiyo..

 #बहिनी_हराएको_सुचना।  सुन्दरहरैचा-११ तिनमोहरी, मोरंग कि अन्दाजी १५/१६ मानसिक रुपमा कमजोर भएकी  हाम्री प्यारी बहिनी प्रि...
29/04/2020

#बहिनी_हराएको_सुचना।

सुन्दरहरैचा-११ तिनमोहरी, मोरंग कि अन्दाजी १५/१६ मानसिक रुपमा कमजोर भएकी हाम्री प्यारी बहिनी प्रियंका चौधरी यहि मंगलबार दिउसो १२ बजे देखि गोथगाउँ चौक बाट हराएको र हाल सम्म सम्पर्क मा नआएको हुदा देख्न हुने महानुभाव ले यो नं 9804050550 मा सम्पर्क गरिदिन हुन अनुरोध छ।
Copy: Rupesh chaudhary

बसको ठक्करबाट डाक्टर बुवा र नर्स छोरीको निधन, घटना सुनेपछि परिवार बेहोस भएर हस्पिटलमा भर्ना ============================...
04/11/2019

बसको ठक्करबाट डाक्टर बुवा र नर्स छोरीको निधन, घटना सुनेपछि परिवार बेहोस भएर हस्पिटलमा भर्ना
====================================
कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा बाबु छोरीको निधन भएको छ । बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको निधन भएको प्रहरीले जनाएको छ । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पतालका चिकित्सक हुन भने छोरी अञ्जलीकुमारी न्यूरो अस्पतालकी नर्स हुन ।

घरबाट अफिस जाने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी राजकुमार खिइजूले जानकारी दिए । विराटनगरबाट इटहरी आउादैं गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ जादैं गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उनीहरूको विराट नर्सिङ कलेजमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

‘छोरीलाई अस्पताल छोडेर आफू पनि ड्युटीमा जाने भनी हिँडेका बखत बसले ठक्कर दिँदा दुबैको निधन भएको हो । शुभलाल छोरीलाई सधैंजसो न्युरोमा पुर्‍याएर आफू आँखा अस्पताल जान्थे। दुबैको श’व पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ।

बाबुछोरी दुवैको स्थायी घर भने मोरङ सुन्दर-हरैंचा नगरपालिका-११ हो। आफन्त विसनलाल चौधरीका अनुसार शुभलाल हरैंचाबाट छोरीलाई लिन बुढीगंगा पुगेका थिए। बुढीगंगा-५ अञ्जलीको मावली घर हो। उनी ड्युटी सक्दा अबेर भए त्यहीँ बस्थिन्। रातविरात काममा जानुपरे मावली बस्थिन्।

शुभलालकी श्रीमती राजकुमारी माझी घटना सुनेपछि बेहोस छिन्। उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको छ। विसनलालका अनुसार यो परिवारमा अब राजकुमारी र उनकी सासु जगुवादेवी माझी मात्र छन्। शुभलालकी जेठी छोरी कल्पनाको तीन वर्षअघि नै मृत्यु भइसकेको छ।
Rest in peace 😭😭😭

Address

Mahendra Highway
Haraincha
56600

Website

Alerts

Be the first to know and let us send you an email when Tinmohari Sundarharaincha Morang Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram