NCDA Makwanpur

NCDA Makwanpur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NCDA Makwanpur, Pharmacy / Drugstore, Makwanpur, Hetauda.

नेपाल औषधि व्यवसायी संघ केन्द्रिय  कार्यालय  काठमाडौँ सङ्घर्ष समिति ले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार मकवानपुर ज...
02/12/2025

नेपाल औषधि व्यवसायी संघ केन्द्रिय कार्यालय काठमाडौँ सङ्घर्ष समिति ले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार मकवानपुर जिल्ला भरिका औषधि ब्यवसायिले आन्दोलन सफल पार्नकालागी देखाउनु भएको अहम भूमिका ब्यवसायिक एकवद्धताको उच्च सम्मान गर्दै धन्यवाद दिन चाहन्छौ नेपाल सरकार र संघर्ष समिति बिच भएको ३ बुदे सहमति अक्षरस पालना हुनेमा हामी विश्वस्त छौं। हाललाई हाम्रो आन्दोलन फिर्ता भएको होईन स्थगित मात्र भएको जानकारी गराउदै पुन: हाम्रो ब्यवसायलाई प्रतिकुल प्रभाव पर्ने किसिमका सरोकारवाला निकायको हरेक क्रियाकलापमा हामी एकवद्ध भएर जस्तोसुकै कदम चाल्नपनी कदापि पछि पर्ने छैनौ भन्ने बाचा कासाथ हाललाई घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरु स्थगन गरिएको जानकारी गराउछौ।
महासचिव
भरत कार्कि

बन्द रहर होइन बाध्यता हो आज को एक घण्टाको बन्द मा नै समाधन खोज्न नेपाल सरकार स्वास्थ मन्त्रालय लाइ जोडदार माग गर्दछौ🙏🙏
01/12/2025

बन्द रहर होइन बाध्यता हो आज को एक घण्टाको बन्द मा नै समाधन खोज्न नेपाल सरकार स्वास्थ मन्त्रालय लाइ जोडदार माग गर्दछौ🙏🙏

औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै नेपाल औषधि व्यवसायी संघ, मकवानपुर जिल्ला शाखाले १ घण्टाका लागि आ...
30/11/2025

औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै नेपाल औषधि व्यवसायी संघ, मकवानपुर जिल्ला शाखाले १ घण्टाका लागि आफ्नो औषधि पसल बन्द गरेर गरेको विरोध कार्यक्रममा सहभागी सबै व्यवसायीहरूलाई हार्दिक धन्न्यबाद

31/05/2025

नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको चौथो तथा पाचौं वार्षिक साधारण सभा कार्यक्रम मिति २०८२ जेष्ठ १७ गते हुन गइरहेको हुनाले उक्त साधारण सभाको सफलताकाे शुभकामना व्यक्त गर्दछौं ।
नेपाल औषधि व्यवसायी संघ मकवानपुर जिल्ला शाखा

अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो' यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको क...
12/05/2025

अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो' यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना

Notice
03/07/2024

Notice

24/12/2023

हार्दिक बधाई तथा शुभकामना 💐
नेपाल औषधि व्यवसायी संघ,जिल्ला शाखा भक्तपुरको दोस्रो अधिवेशनबाट निर्विरोध अध्यक्ष पदमा निर्वाचित श्री नारायण प्रसाद भुसालज्यू लगायत सम्पुर्ण पदाधिकारी एवं सदस्यज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष : नारायण प्रसाद भुसाल
वरिष्ठ उपाध्यक्ष : विनोद प्रसाद सापकोटा
उपाध्यक्ष थोक/आयात : किरण माकजु श्रेष्ठ
उपाध्यक्ष खुद्रा : सीताराम खाईतु
महासचिव : सञ्चर सिंह तामाङ्ग
कोषाध्यक्ष : चेतन शाक्य
सचिव : कपिल कसपाल
उप कोषाध्यक्ष : तर्ण बहादुर श्रेष्ठ
सदस्य : कृष्ण राज बुढाथोकी
सदस्य : मणिराज श्रेष्ठ
सदस्य : रोहित मानन्धर
सदस्य : शर्मिला लोहला
सदस्य : सुनिल कोजु
मनोनीत सदस्य : मुरारी नेपाल
नारायण श्रेष्ठ भरत कार्की
अध्यक्ष महासचिब
तथा
ने.औ.व्य.संघ
जिल्ला शाखा, मकवानपुर परिवार

माया र सहानुभूतिले नदेखिने घाउहरू निको पार्न सक्छ। यस विश्व मानसिक स्वास्थ्य दिवसमा, मानसिक स्वास्थ्य बारे खुलेर कुरा गर...
10/10/2023

माया र सहानुभूतिले नदेखिने घाउहरू निको पार्न सक्छ।
यस विश्व मानसिक स्वास्थ्य दिवसमा, मानसिक स्वास्थ्य बारे खुलेर कुरा गरौँ र अरूलाई पनि खुलेर कुरा गर्न प्रोत्साहन गरौँ।

जानकारी को लागि अनुरोध
26/09/2023

जानकारी को लागि अनुरोध

Important notice on Antibiotics.
19/09/2023

Important notice on Antibiotics.

जरुरी सुचना
17/09/2023

जरुरी सुचना

जरुरी सुचना
13/09/2023

जरुरी सुचना

Address

Makwanpur
Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when NCDA Makwanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram