Hetauda Hospital - MBAHS

Hetauda Hospital - MBAHS We aim to cultivate spirit of inquir

MBAHS - Hetauda Hospital is district level hospital now under management of Madan Bhandari Academy of Health Sciences to become frontier medical institute of Nepal, providing quality environment conducive for learning.

ध्यानाकर्षण भएको सम्बन्धमा - २०८२|०८|११सामाजिक संजालमा Routine of Hetauda ले औषधिको बिक्रि मूल्य सम्बन्धमा प्रकाशित गरिए...
27/11/2025

ध्यानाकर्षण भएको सम्बन्धमा - २०८२|०८|११
सामाजिक संजालमा Routine of Hetauda ले औषधिको बिक्रि मूल्य सम्बन्धमा प्रकाशित गरिएको सूचनामा यस अस्पतालको ध्यानाकर्षण भएको छ ।
अस्पताल प्रति देखाएको विश्वाश र सहयोगको लागि हार्दिक धन्यवाद ।
Routine of Hetauda Madan Bhandari Academy of Health Sciences

Vacancy !  Hetauda Hospital  #
12/11/2025

Vacancy !
Hetauda Hospital #

   # ब्रेन ट्यूमर/    /      Dr Bikramaditya PS मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा  न्यूरोसर्जन...
04/11/2025

# ब्रेन ट्यूमर/ / Dr Bikramaditya PS

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा न्यूरोसर्जन डा. विक्रमादित्य प्रसाद साह सहितको टीमद्वारा ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ। यस शल्यक्रियामा संलग्न एनेस्थेसिया टीम डा. ईश्वर लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद।

ब्रेन tumour सम्बन्धी समस्याको उपचार शल्यक्रियको माध्यमबाट Hetauda अस्पताल/MBAHS मा भइरहेको बारेमा जानकारी गराइन्छ।
Madan Bhandari Academy of Health Sciences
(Posted after consent)

Neuro-spine surgery      -S1 PIVD    Dr Bikramaditya PSमदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा  न्यू...
28/09/2025

Neuro-spine surgery -S1 PIVD Dr Bikramaditya PS

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा न्यूरोसर्जन डा. विक्रमादित्य प्रसाद साह र असिस्टेंट मेडीकल ऑफिसर डा रेशु रत्न सिंह सहितको टीमद्वारा ढाडको नशा च्यापिएको (L5-S1 PIVD), ढाड़ र देब्रे खुट्टाको दुखाइले हिडन नस्कने बिरामीको सफल शल्यक्रिया Spine Surgery -(Hemi-Laminotomy and Discectomy) गरियो। यस शल्यक्रियामा संलग्न एनेस्थेटिस्ट डा. ईश्वर सिलवाल लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद।

मेरुदंड /ढाड़ संबंधी समस्याको उपचार औषधि र शल्यक्रियको माध्यमबाट MBAHS हेटौंडा अस्पतालमा भइरहेको बारेमा जानकारी गराइंछ।
(Posted after consent)
Madan Bhandari Academy of Health Sciences

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न यी सुझावहरू अपनाउनुहोस् 👇स्रोत: National Health Education Information a...
18/09/2025

हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरुबाट बच्न यी सुझावहरू अपनाउनुहोस् 👇

स्रोत: National Health Education Information and Communication Centre, Ministry of Health and Population-Nepal


hetauda hospital #

09/08/2025
तातो हावाको लहर "लू" बाट बालबालिकालाई जोगाऔं !!!
11/06/2025

तातो हावाको लहर "लू" बाट बालबालिकालाई जोगाऔं !!!

देशका विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ ।  सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् ...
10/06/2025

देशका विभिन्न भागमा तापक्रम ☀ बढेसँगै तातो हावा 'लू' पनि बढ्ने सम्भावना छ । सतर्क रहनुहोस्, लक्षणहरुको ख्याल गर्नुहोस् र साबधानी अपनाउनुहोस् 🙏

-MBAHS

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा बिरामीहरू, बिरामी कुरुवा, चिकित्सक तथा कर्मचारीहरूको लागि मि...
30/04/2025

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा बिरामीहरू, बिरामी कुरुवा, चिकित्सक तथा कर्मचारीहरूको लागि मिति २०८२/०१/१७ गते देखि चमेनागृह(Canteen) सञ्चालन गरिएको छ।
🙏🏻

07/04/2025

विश्व स्वास्थ्य दिवस, अप्रिल ७, २०२५ "स्वस्थ शुरुवात, समृद्ध भविष्य"
World Health Day 2025, "Healthy beginnings, hopeful futures"
#
Hetauda hospital
MBAHS

सुगर भएको छ भने यो खाना खानु होस्।       hospital-MBAHS
28/03/2025

सुगर भएको छ भने यो खाना खानु होस्।
hospital-MBAHS

Address

Raptiroad
Hetauda
44107

Alerts

Be the first to know and let us send you an email when Hetauda Hospital - MBAHS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category