Sushwasthya Pharmacy & Skin Clinic

Sushwasthya Pharmacy & Skin Clinic Dedicated skin clinic for skin hair nail treatment

यो महिना बैशाक १५ गते, Hetauda Superspeciality clinic and sushswasthya pharmacy पारिजातपथ मा।सम्पर्क- 9840440488
25/04/2024

यो महिना बैशाक १५ गते, Hetauda Superspeciality clinic and sushswasthya pharmacy पारिजातपथ मा।

सम्पर्क- 9840440488

खुसीको खवर! खुसीको खवर !!के तपाईहरुलाई  चायाँ, पोतो, डण्डीफोर, पुरानो दाग,दाद, एलर्जी , नङ सम्वन्धी, कपाल झर्ने , खिल, म...
13/12/2023

खुसीको खवर! खुसीको खवर !!

के तपाईहरुलाई चायाँ, पोतो, डण्डीफोर, पुरानो दाग,दाद, एलर्जी , नङ सम्वन्धी, कपाल झर्ने , खिल, मुसा , कोठी,दुवी ,अत्याधिक पसिना आउने लगाएतका समस्या वाट ग्रसित हुनुहुन्छ?
यदि यि र यस्ता समस्या वाट छुटकारा प्राप्त गर्नका लागि यहि मँसिर ३० गते धुलिखेल अस्पताल वाट प्रशिक्षित एवम चितवन बकुलहर अस्पतालका छाला विभागिय प्रमुख, वरिष्ठ छाला रोग विशेषज्ञ प्रमुख डा मनोज अधिकारी वाट हेटौडामै सेवा लिई मौकाको फाईदा उठाउनुहोला।

सम्पर्क नं: ९८४०४४०४८८
सुस्वास्थ्य फार्मेसी तथा स्कीन क्लनिक(हेटौँडा सुपरस्पेसियालिटि क्लिनिक
हेटौँडा ४ पारिजातपथ
वैष्णव स्वीटस अगाडी

खुसीको खवर ! खुसीको खवर!!गङ्गालाल अस्पतालका मुटुका डाक्टर अव हेटौडामै।अव देखी हरेक महिनाको तेस्रो शनिवार (साउन २० गते) श...
30/07/2023

खुसीको खवर ! खुसीको खवर!!
गङ्गालाल अस्पतालका मुटुका डाक्टर अव हेटौडामै।

अव देखी हरेक महिनाको तेस्रो शनिवार (साउन २० गते) शहिद गङ्गालाल अस्पताल काठमाण्डौमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ "डा रवि शाही" यहाहरुकै सेवाका लागी पाल्नुहुने हुदाँ समस्त मुटुरोगी विरामीहरुलाई यस सुविधाको भरपुर उपभोग गर्दै मौकाको फाइदा उठाउन हुन विनम्र अनुरोध गर्दछौँ।

थप जानकारीका लागि:

Hetauda Superspeciality Clinic
हेटौडा सुपरस्पेसियालिटि क्लिनिक
हेटौडा ४ पारिजातपथ, भुटनदेवि स्कुकलको नयाँसटर, दाजुभाई स्विट्स वाट १०० मिटर दक्षिणतर्फ।
9840440488

  care tips  pharmacy & skin clinic  4 Parijatpath  are open now
17/12/2022

care tips
pharmacy & skin clinic
4 Parijatpath
are open now

17/12/2022

skin clinic in Hetauda
4 Parijat path, Opposit of Mega bank
# Sushwasthya Pharmacy & Skin Clinic
# naircare

छाला सम्वन्धी हरेक समस्याको उपचारका लागि-हरेक दिन वरिष्ठ चिकित्सक डा बुद्धिराज पाण्डे द्वारा चायाँ पोतो, डण्डीफोर, एलर्ज...
15/12/2022

छाला सम्वन्धी हरेक समस्याको उपचारका लागि-
हरेक दिन वरिष्ठ चिकित्सक डा बुद्धिराज पाण्डे द्वारा चायाँ पोतो, डण्डीफोर, एलर्जी पुरानो दाग, दाद, दुवी, कपाल झर्ने, नङ मा समस्या लगाएत छाला, कपाल र नङ्ग सङ्ग सम्वन्धित हरेक समस्या उपचार सुरु भएको छ।
यस्का साथै छाला सङ्ग सम्वन्धित हरेक औषधिका साथै विभिन्न ब्राण्डका Sunscreen, Moisturizer, Anti Acne facewash पाईन्छ।

Our first happy customer
13/12/2022

Our first happy customer

Address

Parijatpath
Hetauda
00400

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Sushwasthya Pharmacy & Skin Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram