Makawanpur Recovering Group

Makawanpur Recovering Group In short...Treatment for drug user....

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री कमलादेबि माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्...
02/02/2026

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री कमलादेबि माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन बिरुद्दको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री ब्यास माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन...
01/02/2026

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री ब्यास माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन बिरुद्दको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री शक्तिशालि आधारभूत बिध्यालयमा लागुऔषध दुर्ब्...
30/01/2026

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री शक्तिशालि आधारभूत बिध्यालयमा लागुऔषध दुर्ब्यसन बिरुद्दको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री धुवाङ माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन...
29/01/2026

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री धुवाङ माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन बिरुद्दको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

हाम्रो यस संस्थाका सुभचिन्तक ललितपुर भैसेपाटी २५ निवासि तेजस न्यौपाने ज्युले यस संस्थामा उपचाररत दाजु भाईहरुका लागि खाधा...
28/01/2026

हाम्रो यस संस्थाका सुभचिन्तक ललितपुर भैसेपाटी २५ निवासि तेजस न्यौपाने ज्युले यस संस्थामा उपचाररत दाजु भाईहरुका लागि खाधान्न सहयोगको लागि नगद रु ५०,००० ( पचास हजार ) सहयोग गर्नु भएको छ | यस संस्था यहाँहरुको उत्तरोत्तर प्रगतिको कामना सहित सहयोगको लागि हार्दिक आभार ब्यक्त्त गर्दछौ |

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री भवानि माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन...
28/01/2026

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री भवानि माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन बिरुद्दको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री रत्नज्योति माध्यमिक बिध्यालयमा लागुऔषध दुर्...
27/01/2026

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री रत्नज्योति माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन बिरुद्दको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

Thank u Sujan Dhakal bhai
26/01/2026

Thank u Sujan Dhakal bhai

हेटौँडा, मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागुपदार्थ सेवनमा युवावर्गको संख्या बढ्दो...

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री कालिका माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यस...
26/01/2026

कैलाश गाँउपालिकाको सहयोग र यस संस्था मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा श्री कालिका माध्यमिक बिध्यालयमा लागुऔषध दुर्ब्यसन बिरुद्दको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गाँउपालिकाको अध्यक्ष आदरणीय दाजु लोक बहादुर मुक्तान ज्युले गर्नु भएको थियो भने बिध्यालयका प्रधानाध्यापक राम प्रसाद कालाखेति ज्युको आतिथ्यता रहेको थियो |

हाम्रो यस संस्था अन्तर्गत UNDP/Global Fund र SPARSHA Nepal सँगको साझेदारीमा सञ्चालित Needle Syringe Exchange Program अन्...
21/01/2026

हाम्रो यस संस्था अन्तर्गत UNDP/Global Fund र SPARSHA Nepal सँगको साझेदारीमा सञ्चालित Needle Syringe Exchange Program अन्तर्गत रहि बिभिन्न पदहरुमा ( Finance/Admin Officer र Program Officer ) बिगत लामो समय देखि ईमान्दर तथा निष्ठापूर्वक सेवा प्रदान गर्नुभएकी प्रिय बहिनी मेनुका ढकाल ज्यू उच्च शिक्षा हासिल गर्नका लागि वैदेशिक यात्रामा रहनु भएको हुदा शुभ यात्रा सहित हार्दिक शुभकामना व्यक्त गर्दै, आगामी शैक्षिक तथा व्यक्तिगत जीवन सफल, उज्ज्वल र प्रेरणादायी रहोस् भन्ने कामना गर्दछौँ ।

16/01/2026
Happy new year 2026
01/01/2026

Happy new year 2026

Address

Puspalal
Hetauda

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9845829177

Alerts

Be the first to know and let us send you an email when Makawanpur Recovering Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Makawanpur Recovering Group:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram