12/01/2026
✅ मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी
मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सुविधाजनक रूपमा बुक गर्न सहयोग एक अनलाइन बुकिंग सेवा हो । मेरोसाथीमार्फत तपाईं नजिकको एचआईभी परीक्षण क्लिनिक क्लिनिकको बारेमा जानकारी पाउन र परीक्षण गर्न जाने योजना बनाउन सक्नुहुन्छ।
👉 थप जानकारीका लागि: https://www.merosathi.net/
वेबसाइटमा उपलब्ध सूचीबाट उपयुक्त स्थान र समय छान्नुहोस्, केही आधारभूत विवरण भर्नुहोस्—र तपाईंको बुकिंग प्रक्रिया पूरा हुन्छ। त्यसपछि तोकिएको समयमा क्लिनिकमा जानुहोस्! तपाईंको व्यक्तिगत र परीक्षण सम्बन्धी विवरण पूर्ण गोपनीयता र सुरक्षासहित व्यवस्थापन गरिन्छ।
थप जानकारीको लागि तपाईं हामीलाई General Welfare Pratisthan (GWP), Phone number-057-525038 मा सम्पर्क गर्न सक्नुहुन्छ।
#मेरोसाथी #एचआईभीपरीक्षण #स्वास्थ्यसचेतना #सुरक्षितजीवन
Welcome! It is so quick and easy to make a reservation to get tested. Just follow the steps below.