Ilam polyclinic

Ilam polyclinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ilam polyclinic, Medical and health, ilam-6, dhobidhara, Ilam.

28/11/2025

डा. लवराज लोहनी
बरिस्ठ बाथरोग विशेषज्ञ
आउने मिति: २०८२ मंसिर १८ गते
स्थान : इलाम पोलिक्लिनिक इलाम-६, धोबिधारा
समय: बिहान १० बजे बाट

26/11/2025
🌟 विशेषज्ञ परामर्श सूचना 🌟  तपाईंका विश्वासिला विशेषज्ञ डाक्टर विधान न्यौपाने (MBBS, MD) संग भेट गर्नुहोस्।  📍 इलाम पोलि...
23/11/2025

🌟 विशेषज्ञ परामर्श सूचना 🌟
तपाईंका विश्वासिला विशेषज्ञ डाक्टर विधान न्यौपाने (MBBS, MD) संग भेट गर्नुहोस्।
📍 इलाम पोलिक्लिनिक
📅 मिति : २०८२ मंसिर ११ गते
👩‍⚕️ कन्काई हस्पिटल, बिर्तामोडबाट।

📢 डा. विधान न्यौपानेले रातोपन, चिलाउने, दाग, फोका, कपाल झर्ने, पिम्पलजस्ता समस्या र अन्य छालाको रोगहरूको समाधानबारे परामर्श दिनेछन्। साथै, मेलाज्मा, सुख्खा छाला र अन्य समस्या समाधानको लागि यो अवसर नछुटाउनुहोस्।

🕒 सीमित समयका लागि मात्र—आजै परामर्श बुक गर्नुहोस्!
📞 सम्पर्क: ०२७-५२४९६५
📍 स्थान: इलाम-६, धोबिधारा

यही मिति २०८२ मंसिर १५ गते  एक हप्ता सम्म डा • तारा नाथ पोख्रेल द्वारा बिरामी चेक जाँच इलाम पोलिक्लिनिकमा हुन गइरहेकाे छ...
16/11/2025

यही मिति २०८२ मंसिर १५ गते एक हप्ता सम्म डा • तारा नाथ पोख्रेल द्वारा बिरामी चेक जाँच इलाम पोलिक्लिनिकमा हुन गइरहेकाे छ।
सम्पर्क नं: ०२७-५२४९६५

डा. लवराज लोहनी बरिस्ठ बाथरोग विशेषज्ञ आउने मिति: २०८२ मंसिर १८ गतेउपचारहरु:१) जोर्निहरुको भिडियो X-ray,२)पुरानो Uric ac...
16/11/2025

डा. लवराज लोहनी
बरिस्ठ बाथरोग विशेषज्ञ
आउने मिति: २०८२ मंसिर १८ गते

उपचारहरु:
१) जोर्निहरुको भिडियो X-ray,
२)पुरानो Uric acid को समस्या ,
३)जोर्निबाट पानी( fluid) तान्ने ,
जोर्निहरु दुख्ने, सुनिने समस्या ।

स्थान : इलाम पोलिक्लिनिक इलाम-६, धोबिधारा
समय: बिहान १० बजे बाट

फो.न.: 027524965, 9817314154

यहि मिति २०८२ मंसिर २६ गते शुक्रबार बरिस्ठ मानसिक,नशा,टाउको तथा मनोरोग विशेषज्ञडा.शशांक राज पोख्रेल MBBS(KU),MD-Neuro-Ps...
16/11/2025

यहि मिति २०८२ मंसिर २६ गते शुक्रबार बरिस्ठ मानसिक,नशा,टाउको तथा मनोरोग विशेषज्ञ
डा.शशांक राज पोख्रेल MBBS(KU),MD-Neuro-Psychiatrist(BPKHS,Dharan) आउदैहुनुन्छ।

स्थान = इलाम पोलिक्लिनिक,इलाम-६ ,धोबिधारा

फोन नं : 9865940507 ,9817314154, 9800997969,027524965

13/11/2025
यही मिति २०८२ मंसिर १ गते  पछि एक हप्ता सम्म डा • तारा नाथ पोख्रेल द्वारा बिरामी चेक जाँच इलाम पोलिक्लिनिकमा हुन गइरहेका...
12/11/2025

यही मिति २०८२ मंसिर १ गते पछि एक हप्ता सम्म डा • तारा नाथ पोख्रेल द्वारा बिरामी चेक जाँच इलाम पोलिक्लिनिकमा हुन गइरहेकाे छ।
सम्पर्क नं: ०२७-५२४९६५

📢 विशेष सूचना 📢हामी खुशीका साथ जानकारी गराउन चाहन्छौं कि अब  डा • प्रितम गछदार बरिष्ट मुटुरोग विशेषज्ञ (B & C अस्पताल बि...
02/11/2025

📢 विशेष सूचना 📢
हामी खुशीका साथ जानकारी गराउन चाहन्छौं कि अब डा • प्रितम गछदार बरिष्ट मुटुरोग विशेषज्ञ (B & C अस्पताल बिर्तामोडबाट) इलाम पोलिक्लिनिक मा कात्तिक २७ उपलब्ध हुनेछ
आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिऔं—विशेष सेवा लिनुहोस्।

✨ समयमा स्वास्थ्यको ख्याल गर्नुहोस्!
थप जानकारीको लागि सम्पर्क न. 027524965

यहि मिति २०८२ कात्तिक २८ गते शुक्रबार बरिस्ठ मानसिक,नशा,टाउको तथा मनोरोग विशेषज्ञडा.शशांक राज पोख्रेल MBBS(KU),MD-Neuro-...
30/10/2025

यहि मिति २०८२ कात्तिक २८ गते शुक्रबार बरिस्ठ मानसिक,नशा,टाउको तथा मनोरोग विशेषज्ञ
डा.शशांक राज पोख्रेल MBBS(KU),MD-Neuro-Psychiatrist(BPKHS,Dharan) आउदैहुनुन्छ।

स्थान = इलाम पोलिक्लिनिक,इलाम-६ ,धोबिधारा

फोन नं : 9865940507 ,9817314154, 9800997969,027524965

Address

Ilam-6, Dhobidhara
Ilam

Telephone

+9779865940507

Website

Alerts

Be the first to know and let us send you an email when Ilam polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ilam polyclinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram