Puja & prashamsha medico biblyate

Puja & prashamsha medico  biblyate Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Puja & prashamsha medico biblyate, Medical and health, Nepal ilam, Ilam.

22/06/2024
महेशको क्लिनिकमा फेरि सानो अप्रेशन
22/06/2024

महेशको क्लिनिकमा फेरि सानो अप्रेशन

सुचना अब तपाईं हाम्रै बिब्ल्याटे बजार मा रहेको puja& prasansha medico मा यहि असार ६गते काठमान्डौ बाट सुगर, प्रेसर, थाइरा...
18/06/2024

सुचना
अब तपाईं हाम्रै बिब्ल्याटे बजार मा रहेको puja& prasansha medico मा यहि असार ६गते काठमान्डौ बाट सुगर, प्रेसर, थाइराइड रोग बिशेषज्ञ (endocrinologist) डा. सन्दिप चन्द्र श्रेष्ठ आउदै हुनुहुन्छ। सेवा लिन अबस्य आउनु होला
समय : बिहान 9 बजे वाट
नाम फोन कल मार्फत पनि टिपाउन सक्नु हुने छ

सम्पर्क नम्बर हरु
9852684087
9824909794

24/05/2024
24/05/2024

Minor ot पनि शुरुभयो है

सुचना अब तपाईं हाम्रै बिब्ल्याटे बजार मा रहेको puja& prasansha medico मा यहि जेष्ठ ३  गते काठमान्डौ बाट सुगर, प्रेसर, था...
13/05/2024

सुचना
अब तपाईं हाम्रै बिब्ल्याटे बजार मा रहेको puja& prasansha medico मा यहि जेष्ठ ३ गते काठमान्डौ बाट सुगर, प्रेसर, थाइराइड रोग बिसेसज्ञ (endocrinologist) डा. सन्दिप चन्द्र श्रेष्ठ आउदै हुनुहुन्छ। सेवा लिन अबस्य आउनु होला
समय : बिहान ११ बजे वाट
नाम फोन कल मार्फत पनि नाम टिपाउन सक्नु हुने छ

सम्पर्क नम्बर हरु
9852684087
9824909794

सुबर्ण  अवसर     सुबर्ण  अबसर  मौकाको फाइदा लिनुहोस ,विशेषज्ञ  डाक्टरबाट सेवालिन नछुट्नु होला ।हाम्रै पुजा एन्ड प्रसम्सा...
31/03/2024

सुबर्ण अवसर सुबर्ण अबसर
मौकाको फाइदा लिनुहोस ,विशेषज्ञ डाक्टरबाट सेवालिन नछुट्नु होला ।
हाम्रै पुजा एन्ड प्रसम्सा मेडिको बिब्ल्याटे मा

मिति :२०८०/१२/०३ गते सनिबार को दिन  यस पुजा एन्ड प्रसम्सा मेडिको  बिब्ल्याटेसहज डेन्टल  बिब्ल्याटे   प्रायोजन साथै इनपा ...
17/03/2024

मिति :२०८०/१२/०३ गते सनिबार को दिन यस
पुजा एन्ड प्रसम्सा मेडिको बिब्ल्याटे
सहज डेन्टल बिब्ल्याटे प्रायोजन साथै
इनपा ४ वडा को आयोजना साथै बालमण्डल माबी को सहाअयोजना मा एक दिबसिय निसुल्क स्वास्थ्य सिबिर
श्री बाल मण्डल माबी मा समापन भएको छ
जना भिडियो एक्सरे
इसिजी
सुगर प्रेसर दन्त परिक्षण सेवा
फिजिसियन डा हरु को सेवा बाट
३०० हाराहारी ले स्वास्थ्य लाभ लिनु भएको छ
स्वास्थ्य लाभ लिने साथै कार्यक्रम ब्यबस्थापन गर्दिनु भएको मा बाल मण्डप परिवार साथै इनपा ४ लाई आभार प्रकट पनि गर्दछौ

आउनुहोस       आउनुहोस    आउनुहोस     नि: शुल्क स्वास्थ्य शिबिरमा  सहभागी भै स्वास्थ्य लाभ  लिनुहोसयहि मिति 2080/ चैत्र 3...
13/03/2024

आउनुहोस आउनुहोस आउनुहोस
नि: शुल्क स्वास्थ्य शिबिरमा सहभागी भै
स्वास्थ्य लाभ लिनुहोस
यहि मिति 2080/ चैत्र 3 गते सनिबार को दिन
इलाम नगरपालिका 4 मा वडा कार्यलय को आयोजना तथा बालमण्डल मा बि को सह आयोजना एबम पुजा एन्ड प्रशम्सा मेडिकल बिब्ल्याटे र सहज ओरल डेन्टलको प्रायोजन मा एक दिबसिय नि:शुल्क स्वास्थ्य शिवीर सन्चालन हुने भएकाले
उपस्थित भै स्वस्थ्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ ।।
मिति :2080/12/03
स्थान:बाल मण्डल मा.बि इ.न.पा. 4 जस्बिरे इलाम को प्राङ्गण
समय : बिहान 10 बजेदेखि बेलुकी 4 बजे सम्म
उपल्ब्ध हुने सेवा हरु
तल उल्येखित बमोजिम रहेका छ्न ।।

29/02/2024

सुचना
अब तपाईं हाम्रै बिब्ल्याटे बजार मा रहेको puja& prasansha medico मा यहि फाल्गुन 24 गते काठमान्डौ बाट सुगर, प्रेसर, थाइराइड रोग बिसेसज्ञ (endocrinologist) डा. सन्दिप चन्द्र श्रेष्ठ आउदै हुनुहुन्छ। सेवा लिन अबस्य आउनु होला
समय : बिहान 9 बजे वाट
नाम फोन कल मार्फत पनि टिपाउन सक्नु हुने छ

सम्पर्क नम्बर हरु
9852684087
9824909794

Address

Nepal Ilam
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Puja & prashamsha medico biblyate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share