Eastern cbs Nepal

Eastern cbs Nepal This page for Christian Student Fellowship.

23/12/2024
21/06/2024

केहि समुहले सिमित स्वार्थको पछि लागेर नेपालमा जस्तोपनि शिक्षा भित्र्याउने गर्छन् अनि वरिष्ट पत्रकारहरू त्यसलाई मलजल गर्ने काम गर्छन् । यि दुबै समुहहरू नेपाली चर्चकोलागि हानिकारक छन् । यिनिहरूले नेपाली विश्वासीहरूको जीवनमाथि खेलवाड गरिरहेका छन् । बाइबलको भन्दा पनि कोरियन देखे त्यसकै पछि, काले देखे त्यसकै पछि, गोरो देखे त्यसकै पछि, अहिले अब भारू प्रोफेट बजिंद्र सिंहको पछि लागेर उनलाई नेपाल भित्र्याउन लागिपरेको छ । यस्ता समुह प्रति नजर राखाै...
पत्रकारहरू माैन छन् । झुटा शिक्षाबारे चुइक्क बोल्दैनन् । जता फाइदा हुन्छ, त्यतै कुदिरहेका छन् । पत्रकारले झुटो शिक्षा र शिक्षकहरूलाइ मलजल गर्ने गरेका छन् ।
साच्चै भन्ने हो भने अहिले विश्वासीहरूलाई 'येशू' चाहिएको छैन, येशूको नाममा 'फाइदा' मात्रै चाहिएको छ । बाइबल खोलेर सत्य तथ्य छानविन गर्ने कसैको फुर्सद छैन । येशूको नाममा फलिफाप चाहिएको छ । आशिष र समृद्धि मात्रै चाहिएको छ ।

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Eastern cbs Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share