Itahari Medical & Swasthya Upachar Clinic Pvt. Ltd.

Itahari Medical & Swasthya Upachar Clinic Pvt. Ltd. We are itahari’s leading multi-specialty preventative clinic serving since 1995 A.D. Serving patients since decades with dedication and sincerity.
(1)

आज मिति २०८२/१२/११ गते बुधबारका दिन इटहरी ४ स्थित महिला उद्धमी समुहको आयोजना मा उद्धमी घर परियोजना अन्तर्गत श्रीमद्भागवत...
25/03/2026

आज मिति २०८२/१२/११ गते बुधबारका दिन इटहरी ४ स्थित महिला उद्धमी समुहको आयोजना मा उद्धमी घर परियोजना अन्तर्गत श्रीमद्भागवत साप्ताह पुराणको समापनका दिन उद्धमी घरको प्राङ्गणमा एक दिने नि: शुल्क सुगर , प्रेसर जाच तथा प्राथमिक उपचार सेवा संचालन गरियो ! fans

इच्छुक उम्मेदवारहरूले आफ्नो CV सहित आवेदन तोकिएको मितिभित्र पठाउन अनुरोध छ।२०८२ साल फाल्गुन ३० गते सम्म सम्पर्क इटहरी मे...
28/02/2026

इच्छुक उम्मेदवारहरूले आफ्नो CV सहित आवेदन तोकिएको मितिभित्र पठाउन अनुरोध छ।

२०८२ साल फाल्गुन ३० गते सम्म

सम्पर्क
इटहरी मेडिकल हल📍
इटहरी ६, सुनसरी
☎️ ०२५-५८४१००, ५८१११२, ९८२०७५८१०४,९८५२०८४१००
📧 इमेल: imcith@gmail.com

हाम्रो संस्थाको ३१औं वार्सिकोत्सव को उपलक्ष्यमा मिति २०८२/११/५ गते देखि ८२/११/९ गतेसम्म संचालित नि: शुल्क OPD तथा ( ६ गत...
23/02/2026

हाम्रो संस्थाको ३१औं वार्सिकोत्सव को उपलक्ष्यमा मिति २०८२/११/५ गते देखि ८२/११/९ गतेसम्म संचालित नि: शुल्क OPD तथा ( ६ गते १ दिन नि: शुल्क थाइरोइड,
सुगर र कोलेसटेराेल जाच) अन्यदिन सबै जाचहरुमा २०% छुटसहितको शिविरमा आई श्वासथ्य लाभ लिनुहुने १३१७ जना सेवा ग्राहि, सेवा प्रदान गर्नुहुने चिकित्सकज्यु तथा कर्मचारीहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ! सबैको साथ र सक्रियताले हामीलाई अझै सकारात्मक उर्जा र हौसला मिलेको छ ! Dr. Nisha Adhikari -Obstetrician ,Gynecologist & Fertility Specialist Sanjay Kumar Rathi Sandip Adhikari Raja Suwal RituRaj Subedi Yagya Kharel Barun Deo Anjan Rai Sunit Agrawal Anil Yadav Mukti Acharya Prahlad Neupane Kedar Koirala Bal Bahadur Neupane Jharana Neupane Spandan Neupane Sushant Neupane Susmita Karki Sanjeevni Chhetri@top fans

हाम्रो संस्थाले ३१औ वाषिर्कोत्सव को उपलक्ष्यमा विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्ने भिन्न- भिन्न मिति र समयमा  ...
16/02/2026

हाम्रो संस्थाले ३१औ वाषिर्कोत्सव को उपलक्ष्यमा विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्ने भिन्न- भिन्न मिति र समयमा गर्ने कार्ययोजना भएकोले आएर सेवा लिनुहुन हार्दिक अनुरोध छ ।

15/02/2026

इटहरी मेडिकल हल📍 इटहरी ६, सुनसरी☎️ ०२५-५८४१००, ५८१११२, ९८२०७५८१०४,९८५२०८४१००

महाशिवरात्रीको शुभकामना!
14/02/2026

महाशिवरात्रीको शुभकामना!

इटहरी मेडिकलले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सेवाग्राही र आम जनतालाई लक्षित गर्दै फाल्गुन ५ देखि ९ गतेसम्म व...
11/02/2026

इटहरी मेडिकलले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सेवाग्राही र आम जनतालाई लक्षित गर्दै फाल्गुन ५ देखि ९ गतेसम्म विशेष नि:शुल्क स्वास्थ्य सेवा शिविर सञ्चालन गर्दैछ।

💉 फाल्गुन ६ गते बिहान ७–११ बजे:
• नि:शुल्क सुगर, कोलेस्ट्रोल र थाइराइड जाँच
• शरीरको आरोग्य जाँच्ने सुनौलो मौका

👩‍⚕️ फाल्गुन ५–९ गते:
• विशेषज्ञ OPD सेवा नि:शुल्क
• स्त्रीरोग विशेषज्ञ (Gynaecologist)
• छाला विशेषज्ञ (Dermatologist)
• शल्य चिकित्सक (Surgeon)
• कान–घाँटी–नाक विशेषज्ञ (ENT)
• सामान्य चिकित्सक (Physician)
• हड्डी/जोड़ विशेषज्ञ (Orthopedic)
• पाचनतन्त्र विशेषज्ञ (Gastroenterologist)
• हार्मोन विशेषज्ञ (Endocrinologist)
• हृदय विशेषज्ञ (Cardiologist) – फाल्गुन ५ गते पनि OPD नि:शुल्क
• स्नायु/मस्तिष्क विशेषज्ञ (Neuro Physician)

✨ यो अवसर स्वास्थ्य जाँच र विशेषज्ञ सल्लाह नि:शुल्क पाउने सुनौलो मौका हो।
सम्पूर्ण सेवाग्राहीहरूलाई हार्दिक आमन्त्रण!

📍 स्थान: इटहरी मेडिकल
🗓 मिति: फाल्गुन ५–९, २०८२
⏰ समय: बिहान ७ बजे – ११ बजे (विशेष जाँच), विशेषज्ञ OPD समय अनुसार
स्वास्थ्यमा ध्यान दिनुहोस् र आफ्नो परिवारसहित आउन नबिर्सनुहोस्!

11/02/2026

इटहरी मेडिकल हल📍 इटहरी ६, सुनसरी☎️ ०२५-५८४१००, ५८१११२, ९८२०७५८१०४,९८५२०८४१००

24/01/2026

गर्भावस्थाको महत्त्वपूर्ण जाँच — Anomaly Scan गर्नुभयो त?

बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना      #
23/01/2026

बसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना

#

21/01/2026

इटहरी मेडिकल हल📍 इटहरी ६, सुनसरी☎️ ०२५-५८४१००, ५८१११२, ९८२०७५८१०४,९८५२०८४१००

Address

Itahari-6, Sunsari
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Itahari Medical & Swasthya Upachar Clinic Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Itahari Medical & Swasthya Upachar Clinic Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category