20/10/2025
✨ शुभ दीपावली तथा छठ पर्वको हार्दिक शुभकामना! ✨
Subidha Clinic परिवारको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस शुभ पर्वले सबैमा स्वास्थ्य, समृद्धि र खुशियाली ल्याओस्। 🌼
आफ्ना स्वास्थ्य सम्बन्धी सम्पूर्ण जाँच र परामर्शका लागि हजुरको आफ्नै स्वास्थ्य साथी — सुुविधा क्लिनिक, जनकपुरधाममा स्वागत छ।
💐
डा. कृष्ण कुमार यादव
एम.बी.बी.एस., एम.डी.
कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन
सहायक प्राध्यापक, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रादेशिक अस्पताल, जनकपुरधाम
📍 Subidha Clinic, Janakpurdham
📞 9811363906,
🌸 स्वास्थ्यमा सुुविधा — जीवनमा खुशी! 🌸