31/10/2025
शम्भुनाथ नगरपालिका सप्तरीका बिरामी करमलाल चौधरी बिराटनगरको एक हस्पिटलको उपचारमा संतुष्ट नभई हाम्रो हस्पिटलमा एक बिश्वास का साथ आउनु भएको थियो र आज बिरामी र बिरामीका आफन्तको बिश्वास जित्न सफल भएका छौ । धन्यवाद डा विजय राउत, डा आलोक झा , डा अप्पु झा लगायत सम्पुर्ण न्युरो टिमलाई ।