02/04/2026
8औं वार्षिकोत्सवको हार्दिक निमन्त्रणा !!
🗓 बैशाख १२, २०८३
🩺 निःशुल्क थाइराइड जाँच शिविर
🗓 बैशाख १३, २०८३
🩸 रक्तदान कार्यक्रम
यस विशेष अवसरमा सम्पूर्ण थाइराइड रोगी बिरामीहरुलाई निःशुल्क जाँच शिविर तथा रक्तदान कार्यक्रममा सहभागी भई आफ्नो स्वास्थ्य जाँच गराउन हार्दिक आमन्त्रण गर्दछौं।
📍 स्थान: Kavya Hospital Janakpur
━━━━━━━━━━━━━━━━━━━
📍 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 +977-9854010006 | +977-9854010007 | +977-9854028505 | +977-9854028510
☎️ 041-522230 | 041-525525
📩 info@kavyahospital.com
📍 जनकपुरधाम–९