SuryaTara Diabetes, Thyroid and Endocrine center Pvt. Ltd.

SuryaTara Diabetes, Thyroid and Endocrine center Pvt. Ltd. Doctors diagnose and treat medical conditions, disorders, and diseases through the application of specialist medical skills and knowledge

थाइराईड रोग लुकाउने होइन, जाँच गराउने विषय हो। अब समयमै निदान र विशेषज्ञको साथमा थाइराईडको सम्पूर्ण उपचार सम्भव छ।अब ढिल...
02/08/2025

थाइराईड रोग लुकाउने होइन, जाँच गराउने विषय हो। अब समयमै निदान र विशेषज्ञको साथमा थाइराईडको सम्पूर्ण उपचार सम्भव छ।

अब ढिलाइ नगर्नुहोस्!
🩺 डा. सितेश कुमार गोइत (डायबिटिज, थाइराईड एवम हर्मोन रोग विशेषज्ञ) अनुभवी इन्डोक्राइनोलोजिस्टसँग जाँच गराउनुहोस्।

विस्तृत जानकारीका लागि सम्पर्क:-
🏥Surya Tara Diabetes, Thyroid and Endocrine center Pvt. Ltd.
📍अर्गजा पोखरी को पश्चिम किनार, हॉस्पिटल रोड, जनकपुरधाम,
📲 981-7660119 / 9844426772
📧careatsuryatara@gmail.com

नाग देवताको आशीर्वादले तपाईको परिवार सधैं निरोगी, खुसी र सुरक्षित रहोस्। शुभ नाग पञ्चमी!
29/07/2025

नाग देवताको आशीर्वादले तपाईको परिवार सधैं निरोगी, खुसी र सुरक्षित रहोस्। शुभ नाग पञ्चमी!

🛑 थाइराइड र डायबिटिजले तपाईंको जीवन कष्टकर बनाउँदैछ? अब सही उपचारका लागि ढिला नगर्नुहोस्!पाउनुहोस् –✅ प्रभावकारी समाधान✅...
26/07/2025

🛑 थाइराइड र डायबिटिजले तपाईंको जीवन कष्टकर बनाउँदैछ? अब सही उपचारका लागि ढिला नगर्नुहोस्!

पाउनुहोस् –
✅ प्रभावकारी समाधान
✅ विशेषज्ञ सल्लाह
✅ सटीक निदान

🩺 डा. सितेश कुमार गोइत (डायबिटिज, थाइरोइड एवम हर्मोन रोग विशेषज्ञ) अनुभवी इन्डोक्राइनोलोजिस्ट !

विस्तृत जानकारीका लागि सम्पर्क:-
🏥Surya Tara Diabetes, Thyroid and Endocrine center Pvt. Ltd.
📍अर्गजा पोखरी को पश्चिम किनार, हॉस्पिटल रोड, जनकपुरधाम,
📲 981-7660119 / 9844426772
📧careatsuryatara@gmail.com

थाइरोइडको हाइपो र हाइपर अवस्था दुवै खतरनाक हुन सक्छन्। सटीक जाँच र विशेषज्ञको निगरानीमा मात्रै सुरक्षित उपचार सम्भव हुन्...
25/05/2025

थाइरोइडको हाइपो र हाइपर अवस्था दुवै खतरनाक हुन सक्छन्। सटीक जाँच र विशेषज्ञको निगरानीमा मात्रै सुरक्षित उपचार सम्भव हुन्छ।

थाइरोइड दिवसको सन्देश — स्वास्थ्यमा लापरवाही नगरौं।

❤️ स्वस्थ रक्तचाप, सुरक्षित मुटु र मस्तिष्क — आजैबाट सचेत बनौं।विश्व उच्च रक्तचाप दिवसमा स्वास्थ्यप्रति प्रतिबद्ध बनौं। ...
17/05/2025

❤️ स्वस्थ रक्तचाप, सुरक्षित मुटु र मस्तिष्क — आजैबाट सचेत बनौं।
विश्व उच्च रक्तचाप दिवसमा स्वास्थ्यप्रति प्रतिबद्ध बनौं।


बुद्ध जयन्तीको हार्दिक शुभकामना! बुद्धको शान्ति, करुणा र ज्ञानले हामी सबैलाई मार्गदर्शन गरिरहोस्। 🙏🕊️
12/05/2025

बुद्ध जयन्तीको हार्दिक शुभकामना! बुद्धको शान्ति, करुणा र ज्ञानले हामी सबैलाई मार्गदर्शन गरिरहोस्। 🙏🕊️

थकान, चिसो सहन नसक्ने, तौल बढ्नु, महिनावारी अनियमित हुनु, यौन इच्छामा कमी, तनाव र डिप्रेशन...? यी सबै हाइपोथाइरॉयडिज्म (...
09/05/2025

थकान, चिसो सहन नसक्ने, तौल बढ्नु, महिनावारी अनियमित हुनु, यौन इच्छामा कमी, तनाव र डिप्रेशन...? यी सबै हाइपोथाइरॉयडिज्म (hypothyroidism) का संकेत हुन सक्छन्।

अब ढिलाइ नगर्नुहोस्!
🩺 डा. सितेश कुमार गोइत (डायबिटिज, थाइरोइड एवम हर्मोन रोग विशेषज्ञ) अनुभवी इन्डोक्राइनोलोजिस्टसँग जाँच गराउनुहोस्।

विस्तृत जानकारीका लागि सम्पर्क:-
🏥Surya Tara Diabetes, Thyroid and Endocrine center Pvt. Ltd.
📍अर्गजा पोखरी को पश्चिम किनार, हॉस्पिटल रोड, जनकपुरधाम,
📲 981-7660119 / 9844426772
📧careatsuryatara@gmail.com

जानकी नवमीमा माता सीताको आशीर्वादले तपाईंको जीवनमा शुभता र सम्पन्नता ल्याओस्।
06/05/2025

जानकी नवमीमा माता सीताको आशीर्वादले तपाईंको जीवनमा शुभता र सम्पन्नता ल्याओस्।

देश निर्माणमा अतुलनीय योगदान दिने सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई श्रमिक दिवसको शुभकामना!
01/05/2025

देश निर्माणमा अतुलनीय योगदान दिने सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई श्रमिक दिवसको शुभकामना!

मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको शुभकामना।
27/04/2025

मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको शुभकामना।

थाइरोइड र मधुमेह समस्या? अब चिन्ता नगर्नुहोस्!✅ मधुमेह (डायबिटिज)✅ थाइरोइड समस्या✅ हर्मोन सम्बन्धी रोगहरूको प्रभावकारी उ...
20/04/2025

थाइरोइड र मधुमेह समस्या? अब चिन्ता नगर्नुहोस्!
✅ मधुमेह (डायबिटिज)
✅ थाइरोइड समस्या
✅ हर्मोन सम्बन्धी रोगहरूको प्रभावकारी उपचार

सूर्य तारा डायबिटिज, थाइरोइड एण्ड एन्डोक्राइन सेन्टरमा

👉 विशेषज्ञ डाक्टरहरूसँग उचित परामर्श र आधुनिक प्रविधिबाट उपचार।
👉 तपाईंको स्वास्थ्यको लागि भरपर्दो सेवा!

विस्तृत जानकारीका लागि सम्पर्क:-
🏥Surya Tara Diabetes, Thyroid and Endocrine center Pvt. Ltd.
📍अर्गजा पोखरी को पश्चिम किनार, हॉस्पिटल रोड, जनकपुरधाम,
📲 981-7660119 / 9844426772
📧careatsuryatara@gmail.com

सुस्वास्थ्य र दीर्घायु जीवनको कामना सहित, नयाँ वर्ष २०८२ को तपाईं सबैमा हार्दिक शुभकामना। 🇳🇵
14/04/2025

सुस्वास्थ्य र दीर्घायु जीवनको कामना सहित, नयाँ वर्ष २०८२ को तपाईं सबैमा हार्दिक शुभकामना। 🇳🇵


Address

Hospital Road , Near By Janki Police Station , Nepal(Argaja Pokhari)
Janakpur
45600

Telephone

+9779817660119

Website

Alerts

Be the first to know and let us send you an email when SuryaTara Diabetes, Thyroid and Endocrine center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to SuryaTara Diabetes, Thyroid and Endocrine center Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram