Santu

Santu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santu, Janakpur Hospital Road, Janakpur.

हेर अनि कान खोलेर सुन्न,
11/03/2026

हेर अनि कान खोलेर सुन्न,

11/03/2026

बालेन शाहको संसदीय यात्रा ❤️🙏
जय होस।
B***n

11/03/2026

धन्यवाद प्रधानमन्त्री ज्यु!! ❤️✍️
अबको परिवर्तन सम्भव छ!! हामीले देख्न चाहेको हाम्रो देश तपाईको उदेश्यले स्वर्ग हुनेछ,तपाईं माथी गरेको बिश्वास र सपनाहरू पूरा हुदैछ।😊🙏

तपाईको कार्यकाल शुभ होस,जानकी माताको आशीर्वाद हजुरको साथ होस।B***n दाइ 😊


🙏

10/03/2026

सम्पुर्ण नेपाली जनता जन समुदाय मतदाताहरु परिवर्तनको पक्षमा आफ्नो अमुल्य भोट मतदान गर्नु भएको मा सम्पुर्ण नेपालि जनता जन समुदाय नेपाली जनताहरुको जित हो।मतदान गर्नु भएको बुवा,आमा,दाजु,भाइ,बहिनीहरुमा दिल देखि धन्यवाद तथा हार्दिक बधाई तथा शुभकामना!!🙏💚🙏

जय देश🙏
जय मधेश ❤️
जय नेपाल्🇳🇵

B***n B***n Shah Santosh YaDav

10/03/2026

निर्वाचनको परिणामले बालेनको यो भिडियो झन भाइरल भैरहेको देखिन्छ।
B***n Shah
B***n

Sabina Kafle

09/03/2026

तराई पहाड हिमाल कोहि छैनन् पराई। हामी सबै मिलेर अगाडि बढौ ):-🤗

पहिला नेपाली त्यस पछि मधेशी,मधेशीको नाममा चुनाब जित्ने मधेशी जनतालाई बर्बाद गर्ने आज आफै साफ भएको छ।
मधेशिया युवा शक्ति 💪🔥


Janakpurdham: The Capital City of Madhesh Pradesh

09/03/2026

आफ्नो जिम्मेवारी सफलताका साथ सफल गराउनु भएकोमा हार्दिक बधाई तथा शुभकामना बसुन्धरा खडका जी सलाम छ हजुर लाई ❤️🙏
जय देश जय नेपाल 🇳🇵

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सम्पुर्ण महोत्तरीका नेपाली जनताको अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने महो...
09/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सम्पुर्ण महोत्तरीका नेपाली जनताको अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने महोत्तरीका क्षेत्र 1प्रमोद महतो 2 दिपक साह 3उज्ज्वल झा 4 गौरी यादव सम्पूर्ण उमेदवारहरुलाई हार्दिक बधाई तथा शुभकामना!! 💐
Pramod Mahato


09/03/2026

प्रिय् B***n
पछिलो दिनमा पुराना दलहरु सबै मिलेर तपाईलाई दबाउने र काम गर्न धेरै नै बधा पुर्याउनु भएको थियो तर आज भगवानको कृपाले तपाईंको साथमा देश भरी कै जनता तपाईंको साथमा उभनु भएको छ।

अहिले देश भरिको नेपाली जनता तपाई लाई देशको प्रधानमन्त्रीको रुपमा हेर्न र नेपाली जनताको पक्क्षमा काम गर्न हेर्न चाहन्छ।जेनजी आन्दोलनमा सहादत दिनुभएको सबैमा भावुक श्रन्धान्जालि अर्पण गर्दैछु।जेनजी आन्दोलनमा सहादत दिनु भएको र घाइते हरुको सपनाको सकार तपाईं नै गर्नु हुन्छ,देश भरीको जनतालाई तपाईं माथी बिश्वास छ।

पुरानो दलहरु देश नै धवस्त पारी दिएको थियो अब सम्पुर्ण देश बासी तपाई लाई देश बनाउन लाई सारा नेपाली जनता तपाईको जिम्मामा देश दिनु भएको छ।अब नेपालीले सुन्दर देश बनेको हेर्न चाहन्छ।

जय देश🙏
जय नेपाल 🇳🇵

08/03/2026

जनताको प्रधानमन्त्री B***n दाइ💚🙏

Address

Janakpur Hospital Road
Janakpur

Telephone

+9779817838794

Website

Alerts

Be the first to know and let us send you an email when Santu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Santu:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram