Ravi Yadav 7

Ravi Yadav 7 HA,CMA,STAFF NURSE &ANM लोकसेवा तयारी कोलागि Ravi Yadav 7 लाई Like/follow गर्नुहोला

Koshi ANM Loksewa Results Published!Congratulations to all
30/11/2025

Koshi ANM Loksewa Results Published!
Congratulations to all

मानसिक स्वास्थ्यमा समस्या परिरहेको व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ?
15/10/2025

मानसिक स्वास्थ्यमा समस्या परिरहेको व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ?

धेरै धेरै बधाई तथा शुभकामना 🎉🎉कोशी प्रदेश वि.नं.5035-5039/081-82 (खुला-समावेशी),प्रदेश/स्थानीय स्वास्थ्य सेवा,नर्सिङ समू...
15/10/2025

धेरै धेरै बधाई तथा शुभकामना 🎉🎉
कोशी प्रदेश वि.नं.5035-5039/081-82 (खुला-समावेशी),प्रदेश/स्थानीय स्वास्थ्य सेवा,नर्सिङ समूह,जनरल नर्सिङ उपसमूह, सहायकस्तर पाँचौं तह, स्टाफ नर्स पदमा उम्मेदवार सिफारिस भएको छ ।

15th Licensing Exam results have been published Check your result at 👉 www.nhpc.gov.npBest wishes to all the candidates!...
15/10/2025

15th Licensing Exam results have been published
Check your result at 👉 www.nhpc.gov.np
Best wishes to all the candidates! 💐💪

हार्दिक बधाई 🎉🎉कोशी प्रदेश हेल्थ असिस्टेनमा सिफारिस ।।
12/10/2025

हार्दिक बधाई 🎉🎉
कोशी प्रदेश हेल्थ असिस्टेनमा सिफारिस ।।

Congratulations all of you 👏🏾 🎉🎊🎈प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश वि.नं. ५०३२-५०३६/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश/...
15/07/2025

Congratulations all of you 👏🏾 🎉🎊🎈
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश वि.नं. ५०३२-५०३६/२०८१-८२ (खुला तथा समावेशी), प्रदेश/स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, पाँचौ तह, हेल्थ असिष्टेन्ट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना

Result publish
05/07/2025

Result publish

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्...
08/06/2025

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना !

महिनावारी स्वच्छता सम्बन्धी जानकारी मुलक सामग्री
20/05/2025

महिनावारी स्वच्छता सम्बन्धी जानकारी मुलक सामग्री

प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०६६-५१०७२/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन...
19/05/2025

प्रदेश निजामती सेवा अन्तर्गत विज्ञापन नं.५१०६६-५१०७२/२०८१-८२(खुला तथा समावेशी), प्रदेश स्वास्थ्य सेवा, हेल्थ ईन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह (प्राविधिक), अ.हे.व./को.चे.अ. पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा र द्वितीय चरणको परीक्षा मिति प्रकाशन गरिएको सूचना !

Congratulations 👏🏾 🎉 प्रदेश लाेकसेवा आयाेग, काेशि प्रदेश वि.नं.100/079-80 (खुला), प्रदेश स्वास्थ्य सेवा, नर्सिङ. समूह, ज...
11/05/2025

Congratulations 👏🏾 🎉
प्रदेश लाेकसेवा आयाेग, काेशि प्रदेश
वि.नं.100/079-80 (खुला), प्रदेश स्वास्थ्य सेवा, नर्सिङ. समूह, जनरल नर्सिङ उपसमूह, अधिकृतस्तर सातौ तह, नर्सिङ अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना !

👧♥👦 १५ महिनाको उमेरभित्र बालबालिकालाई कुन-कुन खोप कहिले कहिले लगाउनु पर्ने रहेछ? थाहा पाऔँ 👆अनि के तपाईंले यो महत्वपूर्ण...
11/05/2025

👧♥👦 १५ महिनाको उमेरभित्र बालबालिकालाई कुन-कुन खोप कहिले कहिले लगाउनु पर्ने रहेछ? थाहा पाऔँ 👆

अनि के तपाईंले यो महत्वपूर्ण सुचना छुटाउनु त भएन 👉 २०८२ बैशाख ३१ गते नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई देशैभरका सरकारी स्वास्थ्य संस्थाहरूबाट छुट खोप दिईंदैछ । खोप लगाउन छुट भएका आ–आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन हुन अनुरोध छ ।

Address

Province 2
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Ravi Yadav 7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ravi Yadav 7:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram