Shahid Gangalal National Heart Centre,Janakpur Branch

Shahid Gangalal National Heart Centre,Janakpur Branch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shahid Gangalal National Heart Centre,Janakpur Branch, Hospital, Janakpur.

शहीद गङ्गालाल राष्ट्रिय ह्रृदय केन्द्रको, कार्यकारी निर्देशकमा नियुक्त हुनु भएकोमा   Dr. Rabi Malla   लाई हार्दिक बधाइ  ...
18/01/2024

शहीद गङ्गालाल राष्ट्रिय ह्रृदय केन्द्रको, कार्यकारी निर्देशकमा नियुक्त हुनु भएकोमा Dr. Rabi Malla लाई हार्दिक बधाइ ।
तपाईंको कार्यकालमा आगामी दिनमा केन्द्रको स्तरोन्नतिका साथै यस जनकपुर शाखा कार्यालयले पुर्णता पाई काचुँली फेर्ने कुरामा आशा र विश्वास राख्दै यहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

-----डा राजेश कुमार शाह तथा जनकपुर शाखा परिवार

मिति २०८०।०४।११ गतेका दिन यस हृदय केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारीले यस शाखाको भ्रमण,निरीक्षण गरि निर्द...
28/07/2023

मिति २०८०।०४।११ गतेका दिन यस हृदय केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारीले यस शाखाको भ्रमण,निरीक्षण गरि निर्देशन दिनुभएकोमा हार्दिक धन्यवाद दिदै हामीलाई काम गर्ने थप उर्जा सृजना भएको महसुस गरेका छौ । साथै माननीय स्वस्थ्यमन्त्री मोहन बहादुर बस्नेत ज्यूले यस शाखालाई बलियो बनाउने भनी देखाउनु भएको सहानुभूतिले हामी आशाबादी भएका छौं ।।

मिति २०८०।०३।१४ र १५ गते Nepal Heart foundation,Sarlahi  branch का  अध्यक्ष बाबुकाजी प्रधान  ,लालबन्दी नगरपालिका र    शह...
02/07/2023

मिति २०८०।०३।१४ र १५ गते Nepal Heart foundation,Sarlahi branch का अध्यक्ष बाबुकाजी प्रधान ,लालबन्दी नगरपालिका र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपूर शाखाको प्राविधिक सहयोगमा प्राथमिक स्वस्थ्य चौकीमा आयोजना गरिएको निशुल्क मुटुरोग शिविरमा जम्मा ३१३ ओ.पि.डि , इ.सि.जि -२३५ , इ.को - ११९ सेवा प्रदान गरियो । उक्त शिबिरमा यस शाखाका शाखा प्रमुख तथा कार्डियोलोजिस्ट डा. राजेश कुमार शाह, NMC बिरगंजका कार्डीयोलोजिस्ट डा.जितेन्द्र मिश्रा, मेडिकल अधिकृत डा. नरेश मण्डल र प्राथमिक स्वस्थ्य चौकीका डा.बिरोचन चौधरी द्वारा सेवा प्रदान गरियो।
उक्त शिबिरमा केहि बिरामीमा जटिल रोग फेला परेकोले आवश्यक उपचार, सल्लाह ,सुझाव प्रदान गरियो । यस शिविरमा सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक,स्वस्थ्यकर्मी तथा आयोजकमा धन्यवाद ।।

मिति २०७९।०६।१३ (29th September,2022)का दिन विश्व मुटु   दिवसको अवसरमा नाराका साथ USE HEART TO CONNECT EVERY HEART  अयोज...
29/09/2022

मिति २०७९।०६।१३ (29th September,2022)का दिन विश्व मुटु दिवसको अवसरमा नाराका साथ USE HEART TO CONNECT EVERY HEART अयोजन गरिएको प्रभातफेरी कार्यक्रमका आयोजक शहीद गंगालाल राष्ट्रिय हृदय जनकपुर शाखाको कार्डियोलोजिष्ट तथा प्रमुख,हार्ट टु हार्ट नेपाल मधेश प्रदेशका अध्यक्ष ,NMA जनकपुर तथा Lion's Club जनकपुरका कोषाध्यक्ष डा.राजेश कुमार शाहको तर्फबाट शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,जनकपुर शाखाका सम्पूर्ण सहकर्मी साथीहरु,जनकपुर बृह्त्तर विकास परियोजनाका अध्यक्ष शितल साहज्यू,नेपाल हार्ट Foundation मधेश प्रदेशका संयोजक माथुर प्रसाद यादव तथा Vice President जमुना भुजेल लगायत अन्य पदाधिकारीहरु, नर्सिङ्ग स्टाफहरु,Lions Club Janakpurdham का LION'S मधुकर उपाध्य तथा अध्यक्ष गोपाल प्रसाद शाह Leo Lions Club का साथीहरु,काया पलट ,मानव अधिकार संघ,NMA जनकपुरका पदाधिकारीहरु,पत्रकार साथीहरु,ट्रफिक ,प्रहरी साथै नागिरक समाजबाट आफ्नो अमूल्य समय बाबजूद सहभागि भई हौसला प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
मुटु रोग बर्तमान समयमा नेपाल लगायत बिश्वब्यापी रुपमा जटिल बन्न गइ मृत्युको प्रमुख कारण बनेको छ।
उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो भन्ने सर्बप्रीय भनाइ अनुसरण गर्दै स्वस्थ्यकर खाना, आनिबानी तथा नियमित ब्यायाम गरि मुटु स्वस्थ्य राख्न अनुरोध गर्दछौं ।

डा.राजेश कुमार शाह
शाखा प्रमुख

29/09/2021

बिश्व मुटु दिवस २०२१ को सन्दर्भमा आज ठिक ६:३० बजे सन्ध्याकालिन समयमा पवित्र स्थल जानकी मन्दिर प्राङ्गणमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको हुँदा यहाँहरु सबैमा सादर आमन्त्रण गरीन्छ ।

डा.राजेश कुमार शाह
शाखा प्रमुख

मुटु स्वस्थ्य रहे हामी स्वस्थ्य रहन्छौ । भोलि 29 सेप्टेम्बर विश्व मुटु दिवसको अवसरमा आम रुपमा मुटु स्वास्थ्य सम्बन्धि जन...
28/09/2021

मुटु स्वस्थ्य रहे हामी स्वस्थ्य रहन्छौ । भोलि 29 सेप्टेम्बर विश्व मुटु दिवसको अवसरमा आम रुपमा मुटु स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने रुपमा 'शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र' जनकपुरधाम शाखाको पहलमा प्रभातफेरी कार्यक्रम हुदैछ उक्त जनचेतनामूलक कार्यक्रममा सम्पुर्णमा सहभागिताका लागि हार्दिक अनुरोध छ।
मिति : 29 सेप्टेम्बर 2021
बि.सं :१३ असोज २०७८
समय : विहान ६:३० बजे
स्थान : शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र,जनकपुरधाम शाखा,

डा.राजेश कुमार शाह
शाखा प्रमुख

नेपाल सरकारद्वारा भर्खरै स्थापित मधेस स्वास्थ्य बिज्ञान प्रतिस्ठानको उपकुलपति जस्तो गरिमामय पदमा नियुक्त  हुनुभएकोमा प्र...
16/03/2021

नेपाल सरकारद्वारा भर्खरै स्थापित मधेस स्वास्थ्य बिज्ञान प्रतिस्ठानको उपकुलपति जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा प्रा.डा.रामकेवल शाहलाइ यस शाखाको तर्फबाट संस्थागत स्तरेन्नतिको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौं । आगामी दिनमा यहाँको सहयोगबाट समग्र मधेश स्वास्थ्य बिज्ञान प्रतिस्ठान लगायत शहिद गंगालाल हृदय केन्द्रले सुनौलो मुहार फेर्ने आशा राख्दै आगामी दिनको सफल कार्यकालको कामना गर्दै
उँहाको महत्वाकांक्षी कदमबाट हाम्रो यस ओ.पि.डि. मा खुम्चिएको शाखाले पुर्णता पाइ चाडै नै Emergency, ICU,CCU लगायत Cathlab सहितको भवन निर्माण गरि बिस्तारित भएर सम्पुर्ण स्वस्थ्यकर्मीको उच्च मनोबल कायम राख्दै सेवाग्राही र समग्र नगरबासी लाभान्वित हुने कुरामा ध्यानाकर्षण गराइयो।

डा.राजेश कुमार शाह
शाखा प्रमुख

यस शुन्दर नगरी जनकपुरमा हामीलाई धेरै आरोह अबरोहका बाबजुत सफलता पुर्बक एक बर्ष पार गरेका छौँ। यस घडिमा प्रत्यक्ष परोक्ष र...
24/07/2020

यस शुन्दर नगरी जनकपुरमा हामीलाई धेरै आरोह अबरोहका बाबजुत सफलता पुर्बक एक बर्ष पार गरेका छौँ। यस घडिमा प्रत्यक्ष परोक्ष रुपमा हमिलाइ सहयोग, प्रेरणा, साथ प्रदान गरि माया गर्नुहुने सम्पुर्ण कर्मचारी, आम जनता, सेवग्राही र सुभचिन्तकमा हर्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दछौं।

सहयोगको लागि लायन्स क्लबलाई धेरै धेरै धन्यवाद ।
15/06/2020

सहयोगको लागि लायन्स क्लबलाई धेरै धेरै धन्यवाद ।

जनकपुरधाम, जेठ ३२ : लायन्स क्लवहरुले संयुक्त रुपमा जनकपुरधाम स्थित विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा समा.....

25/05/2020

आज ईदु–उल–फित्र मनाउनु हुने सबैमा शुभकामना। ईद मुबारक🤲

Stay safe.Stay Home
19/05/2020

Stay safe.Stay Home

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २० हजार १ सय २५ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दासम्म विश्वका २१....

14/04/2020

समस्त देशबसि मिथिलाबसि साथै गंगालालके सहकर्मी के जुड़ शीतल के हार्दिक शुभकामना। जुरैल रहूं

-शहीद गंगालाल जनकपुर शाखा

You both have been an exceptional employee, great coworker and a dear friend. Gangalal team wishes you all the best for ...
19/02/2020

You both have been an exceptional employee, great coworker and a dear friend. Gangalal team wishes you all the best for your future endeavors. Farewell to Dr.Tanweer Ahmed and Dr. Ravi Sah.
Cheers.

मिति २०७६|१०|२४ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपूर शाखाद्वारा सप्तरीको हनुमाननगर नगरपालिकाको सहकार्यमा गरिएक...
10/02/2020

मिति २०७६|१०|२४ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपूर शाखाद्वारा सप्तरीको हनुमाननगर नगरपालिकाको सहकार्यमा गरिएको नि:शुल्क स्वास्थ्य शिबिरको केहि झलकहरु ।
Some free opd 200, free ECG 114, free Echo 32 and some free sugar test were also done.

Address

Janakpur

Telephone

+97741590713

Website

Alerts

Be the first to know and let us send you an email when Shahid Gangalal National Heart Centre,Janakpur Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category