Dr.Mahesh Mahaseth

Dr.Mahesh Mahaseth Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr.Mahesh Mahaseth, Doctor, janakpur zonal Hospital Road, Janakpur.

21/11/2025
12/11/2025

#डुओडेनम अल्सरको उपचार र रोकथामका लागि डाक्टरको सल्लाह लिनु आवश्यक छ।

छठ पर्वको शुभकामना!भगवान सूर्यको आशीर्वादले तपाईंको जीवनमा सुख, समृद्धि र स्वास्थ्यको वर्षा होस्। छठ पर्वको यो पावन अवसर...
27/10/2025

छठ पर्वको शुभकामना!

भगवान सूर्यको आशीर्वादले तपाईंको जीवनमा सुख, समृद्धि र स्वास्थ्यको वर्षा होस्। छठ पर्वको यो पावन अवसरमा, म तपाईंलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

26/10/2025


26/10/2025

22/10/2025
20/10/2025

#निःशुल्क टेलिमेडिसिन सेवा
प्रिय साथीहरु,

डाक्टर महेश महासेठले हाल निःशुल्क टेलिमेडिसिन सेवा प्रदान गरिरहनुभएको छ। यो सेवा विशेष गरी बिदेश बसने नेपाली र विद्यार्थीहरुका लागि हुनेछ

यस सेवाको माध्यमबाट तपाईले बिदेसवाटै निःशुल्क डाक्टरसँग परामर्श गर्न सक्नुहुनेछ।

*सेवाको लाभ लिनका लागि निम्न कुराहरु गर्नुहोस्:*

- तपाईको समस्या बताउनुहोस्
- डाक्टरको सल्लाह अनुसार उपचार गर्नुहोस्

यो सेवा निःशुल्क हो र तपाईको गोपनीयता सुरक्षित राखिन्छ

*सेवाको विवरण:

- समय: Tuesday and Saturday बिहान ८-१०बजे
- सम्पर्क साधन: Whatsapp(९८०१६६९४८७)Viber, Messenger

धन्यवाद

डाक्टर महेश महासेठ

नोट: कृपया ध्यान दिनुहोस् कि यो सेवा आपतकालीन अवस्थामा उपयुक्त नहुन सक्छ। आपतकालीन अवस्थामा तुरुन्त नजिकको अस्पतालमा सम्पर्क गर्नुहोस्।
Plz share gardinu hola

17/09/2025

Gastric cancer ゚viralシfypシ゚viralシalシ

Successfully retrieve chicken bone from 12yr child
30/08/2025

Successfully retrieve chicken bone from 12yr child

Address

Janakpur Zonal Hospital Road
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Mahesh Mahaseth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Mahesh Mahaseth:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category