28/09/2025
अप्पन अल्ट्रासाउण्ड बन्द सम्बन्धी सूचना
यस संस्थाको अप्पन अल्ट्रासाउण्ड केन्द्र **वि.सं. २०८२ साल असोज १३ गतेदेखि २०८२ साल असोज १९ गतेसम्म** महान् चाड **विजया दशमीको अवसरमा बन्द रहनेछ ।**
नियमित सेवा असोज २० गतेदेखि पुनः सुचारु गरिनेछ ।
हाम्रा सेवाग्राही महानुभावहरूप्रति यो जानकारी गराइएको छ ।
अप्पन अल्ट्रासाउण्ड परिवारको तर्फबाट तपाईंहरू सबैलाई विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ।