Dr.manohar mahaseth

Dr.manohar mahaseth youth for change, youth for development and youth for better future

Happy Diwali to everyone
20/10/2025

Happy Diwali to everyone

हिन्दुहरुको महान् चाड बडा दशैको पावन अवसरमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! माता...
09/10/2024

हिन्दुहरुको महान् चाड बडा दशैको पावन अवसरमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् ।

07/09/2024

आदरणीय/ प्रिय MBBS पढ्न चाहाने विद्यार्थी र अभिभावक हरुमा फ्रि मा सल्लाह/ सुझाब।

डाक्टर बन्ने सपना देख्नु राम्रो हो तर त्यो भन्दा पहिले ध्यान दिनुहोस्।
भोलिका दिनमा उपलब्ध हुने salary, security को अवस्था।
यदि तपाईंहरुले पूर्ण छात्रवृत्तिमा MBBS अध्ययन गर्दै हुनुहुन्छ भने ठिक छ । तपाईंले पूर्ण छात्रवृत्ति प्राप्त नपाएको अवस्थामा ऋण लिएर MBBS अध्ययन नगर्नुहोस्, MBBS पढ्नको लागि सम्पत्ति बिक्री नगर्नुहोस्, र आफ्नो परिवारका सदस्यहरूलाई बोझ न थोपर्नु होस।
तपाईंहरुले अध्ययन पश्चात स्वदेशमा काम पाउन कठिन हुने निश्चित प्राय देखिन्छ।
त्यसैले, अहिले AMC (Australian Medical Council) परीक्षा धेरै महँगो छ, USMLE (United States Medical Licensing Examination) मा म्याच गर्न गाह्रो छ, DHA (Dubai Health Authority) मा धेरै थोरै खाली स्थानहरू छन्, र त्यो पनि धेरै महँगो छ। PLAB (Professional and Linguistic Assessments Board) पनि अहिले अलमलमा परेका छन, किनकि धेरै डाक्टरहरू जागिरको प्रतिक्षामा बसेका छन्।
६ वर्ष MBBS पूरा गरेपछि तपाईंले राम्रो जागिर र राम्रो तलब नपाउने अवस्था छ, एक पटक आफ्नो नजिकका चिकित्सक संग वर्तमान अवस्था बुझ्नुहोला अनि निर्णय गर्नुहोला।
धन्यवाद।
पुनश्च: आफू डाक्टर भएर अरूलाई हतोत्साही बनाउन लेखिएको होईन, वास्तविकता लेखिदिएको मात्रै हो।

29/07/2024
दु:खद खबर्😥नारायणगढ मुग्लिन सडक खण्डमा  आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो पहिरोले बगाएर  दुईवटा  बस त्रिशुली ...
12/07/2024

दु:खद खबर्😥
नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान अन्दाजि ३:३० बजे माथि बाट आएको लेदो पहिरोले बगाएर दुईवटा बस त्रिशुली नदीमा खसेको दु:खद समाचार छ!
बसमा बिरगंज (एन्जल डिलक्स)- काठमाडौ -२४ जना र काठमाडौ - गौर (गणपति डिलक्स)-४१ जना यात्रु सवार रहेको बताइएको छ !
थप विवरण आउन बाँकी !

27/06/2024

आज २०८१ सालको SEE परिक्षा को नतिजा आकोछ। पास हुनु भएको सबैलाई हार्दिक शुभकामना।र राम्रो नतिजा नआएको विद्यार्थी लाई कृपया नआत्तिनुस् यो रिजल्ट केवल एउटा पाना मात्रैहो यसले तपाईंको भविष्य तय गर्न सक्दैन । आजको टपर भोलि को दिन मा पछाडि पार्न सक्छ र आजको फेलुर भोलिको दिन मा टप गर्न सक्छ । त्येसैले राम्रो आको हरुले खुसीमा धेरै मतिन भएन र राम्रो न आको हरुले धेरै आतिनु भएन । आफ्नो मेहनत जारी राख्नुहोस सफलता एकैदिन हाइन तर एकदिन जरूर आउँछ।र घर को छिमेकीहरूले आफ्नो छोराछोरी लाई हेर्नुहोस नाकी आरु को छोराछोरी लाई। समाजमा हौसला बढाउने काम गर्नुस् नकी हौसला घटाउने ।

SEE EXAM RESULTS:
आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ।

२०८० सालको एसइईको ताजा नतिजा:
१८६ जनाको ४.० जिपीए
४७.८६ प्रतिशत 'पास'
५२.१४ प्रतिशत 'फेल'
२२१ जनाको रद्द
२,४२,०९२ को एनजी
४६४७८५ विद्यार्थी सहभागी

गणतन्त्र दिवस २०८१ को सबैमा हार्दिक शुभकामना। सरकार ले कुनैपनि जगन्य अपराधी लाई आम माफी न दियोस् यही को कामना।
28/05/2024

गणतन्त्र दिवस २०८१ को सबैमा हार्दिक शुभकामना। सरकार ले कुनैपनि जगन्य अपराधी लाई आम माफी न दियोस् यही को कामना।

शुभ दीपावलीको पावन अवसरमा डाक्टर मनोहर महासेठको तर्फबाट यहाँहरू सम्पूर्णमा सुस्वास्थ्य, सुख, शान्तितथा समृद्धिको हार्दिक...
12/11/2023

शुभ दीपावलीको पावन अवसरमा डाक्टर मनोहर महासेठको तर्फबाट यहाँहरू सम्पूर्णमा सुस्वास्थ्य, सुख, शान्ति
तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।सबैजनाले सुरक्षित तरीका ले दीपावली मनाउ 🎉🚩🚩

Address

Janakpurdham
Janakpur
45600

Telephone

+9779826236780

Website

Alerts

Be the first to know and let us send you an email when Dr.manohar mahaseth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.manohar mahaseth:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category