Dr. Abhilesh kr. yadav

Dr. Abhilesh kr. yadav sharing medical knowledge

01/10/2024
49th   TU convocation......  #
18/12/2023

49th TU convocation...... #

26/09/2023

फरक के र कति छ?????
Cristiano Ronaldo ले भर्खर जन्मेकि छोरी गुमाऊछन्। ऊनले त्यहाँ भएका सम्पूर्ण डाक्टर नर्सलाई सक्दो प्रयास गरेकोमा हात जोडेर धन्यवाद भन्छन्। ऊनीसँग पैसा थियो, सबथोक थियो। आज Manipal मा ventilator मा राखेको बिरामि बित्दा यत्रो रडाको छ। नेपालमा मानिस जाड खाएर नालीमा लडेर मर्न पाऊछ, झगडा गरेर कुटाकुट गरेर मर्न पाउँछ, जतासुकै मर्न पाउँछ। बस ऊसको फुस्कनै लागेको प्राण अस्पतालमा चै फुस्किन भएन। किनकि अस्पताल पुगेसि त अमृत पिलाएर भएपनि बचाउन पर्यो। यस्तो अवस्थामा कुन मनोबल लिएर बिरामि हेर्न जान्छ डाक्टर। अस्पतालको गेट कटेसि मर्यो भने समयमा डाक्टर आएन, emergency औषधि चढायो भने overdose चलायो, सुई बाट औषधि चढाऊन पर्ने थियो चढायो भने घोच्न नपर्ने ठाऊँमा घोच्यो मर्यो। अलिकति पनि सहि गलत हेर्ने फुर्सद छैन। भीड ल्यायो। हुलदंगा गर्यो। टोले डन र नेता मिल्यो। बार्गेनिङ गर्यो। अहिले डाक्टर एक्ला छन्। याद राख्नुस्। पाँच बर्षभित्रै देशले स्वास्थ्य क्षेत्रमा भयङकर रूप देख्नेछ।
# सबै डाक्टरहरू घर बसेर धामिकोमा जानुस् भन्दिए हुन्छ। यिनिहरू त यसै अमर छन् के को ऊपचार चाहियो।
# वाहियात

  fully engaged heart is the antibody for the infection of violence.  #                    - Mark Nepo
30/07/2023

fully engaged heart is the antibody for the infection of violence. #
- Mark Nepo

  OPD
10/03/2023

OPD

Address

Janakpur

Telephone

+9779815899880

Website

http://www.abhileshyadav.com/

Alerts

Be the first to know and let us send you an email when Dr. Abhilesh kr. yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Abhilesh kr. yadav:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram