Dr.Satindar Obstetrician & Gynaecologist

Dr.Satindar Obstetrician & Gynaecologist Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr.Satindar Obstetrician & Gynaecologist, Doctor, hospital � Road, Janakpur.

डाक्टर अस्पताल र बिरामी बिचका बढ्दो बितिरिषना बिच आज इन्डियाबाट आएको विरामीको abruptio placenta(बच्चा जन्मिनु पहिला नै स...
20/10/2025

डाक्टर अस्पताल र बिरामी बिचका बढ्दो बितिरिषना बिच आज इन्डियाबाट आएको विरामीको abruptio placenta(बच्चा जन्मिनु पहिला नै साल छुटिनु) अवस्थामा cesarean गरि बिरामि र बच्चालाई बचाइयो। इनडियाको बिरामि रगत न पाएर गार्हो हुँदा पनि हर सम्भव हाम्रो टिम ले सहयोग गरेर बिरामि र बच्चालाई बचाइयो।अस्पताल र डाक्टरले लापरवाही मात्र गर्ने सन्किरन सोच भएका मानसिक्ता लाई लक्ष्मी माताले सद्बुद्धि दिउन् र सबको कल्यान गरुन्।।।।।

One more success story of infertility
08/10/2025

One more success story of infertility

26/04/2025
9 वर्षपछिको दाम्पत्य जीवनको खुशी Congratulations couples; referred by her friend who also conceived after 14 years of Lo...
17/04/2025

9 वर्षपछिको दाम्पत्य जीवनको खुशी
Congratulations couples; referred by her friend who also conceived after 14 years of Long intervals after treatment
Thank you both couples for trusting
Dr.Satindar Ray स्त्री ,प्रसूति तथा निसंतान रोग विषेशञ
#इनोभा क्लिनिक #9819670098

Infertility success story with history of pcos, Hypothyroidism
07/04/2025

Infertility success story with history of pcos, Hypothyroidism

Infertility success story.......thanks god
21/03/2025

Infertility success story.......thanks god

बच्चा पाठेघरमा नभएर वच्चादानि नलिमा बसि फुटेको अवस्था र बिरामीको हेमोग्लोबिन 5gm मात्र रहेको। पेट खोल्दा 2.20लिटर रगत जम...
02/03/2025

बच्चा पाठेघरमा नभएर वच्चादानि नलिमा बसि फुटेको अवस्था र बिरामीको हेमोग्लोबिन 5gm मात्र रहेको। पेट खोल्दा 2.20लिटर रगत जमेको थियो। अपरेसन सफल भइ सकुसल डिस्चार्ज गरियो।

छ वर्ष पश्चात उपचार पछि पुत्र प्राप्तिको खुशी  Happy family  success story  clinic # contact 981-9670098
06/02/2025

छ वर्ष पश्चात उपचार पछि पुत्र प्राप्तिको खुशी
Happy family success story clinic # contact 981-9670098

Smiling face of couples after long follow up of infertility treatment always inspires..
06/01/2025

Smiling face of couples after long follow up of infertility treatment always inspires..

After 4 years of struggles of coupleFinally conceived after ovulation induction.... congratulations 🎉🎉🎉god bless
07/12/2024

After 4 years of struggles of couple
Finally conceived after ovulation induction.... congratulations 🎉🎉🎉god bless

19/11/2024
एगार्हौ वर्ष पछि उपचार पश्चात  गर्भ धारण रहेको र ९ महिना सम्म त्यति सहज कहाँ हुनु; डायबिटिज अन्डर इन्सुलिन,हाइ प्रेशर अन...
19/11/2024

एगार्हौ वर्ष पछि उपचार पश्चात गर्भ धारण रहेको र ९ महिना सम्म त्यति सहज कहाँ हुनु; डायबिटिज अन्डर इन्सुलिन,हाइ प्रेशर अन्डर मेडिकेसन का वावजुद बच्चा न चलेको कारण मिडनाइटमा इमर्जेन्सी सिजेरियन गरि वच्चा र आमा सकुशल रहेको सफलताको कहानी..... इश्वरको किर्पा वनिरहोस्॥

Address

Hospital � Road
Janakpur

Telephone

+9779819670098

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Satindar Obstetrician & Gynaecologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category