26/01/2026
Central hospital / College मा CTEVT द्वारा आयोजित १० दिने (TOT) कार्यक्रम सफलतापूर्वक सुरु भयो। कार्यक्रममा CTEVT मधेश प्रदेशका निर्देशक श्री अच्युत राज दाहालज्यू प्रमुख अतिथि तथा Central College, जनकपुरका अध्यक्षज्यू श्री बिजय झा को उपस्थितिले कार्यक्रमको गरिमा बढाउनु भयो।