Nava Jiwan Hospital Pvt. LTD., Janakpurdham-9

Nava Jiwan Hospital Pvt. LTD., Janakpurdham-9 best hospital in janakpur navajiwan hospital is the health service provider in janakpur dham area w only ENT SERVICE in Janakpur

प्रेश विज्ञप्ती (२०८२/०५/२४)
09/09/2025

प्रेश विज्ञप्ती (२०८२/०५/२४)

🌸 Navajiwan Hospital wishes you a very Happy Raksha Bandhan!May the sacred bond of love between brothers and sisters alw...
09/08/2025

🌸 Navajiwan Hospital wishes you a very Happy Raksha Bandhan!
May the sacred bond of love between brothers and sisters always be strong, bringing joy, protection, and prosperity to your life. 💫✨

Shout out to my newest followers! Excited to have you onboard! Manoj Kumar Yadav, Purnima Adhikari
16/07/2025

Shout out to my newest followers! Excited to have you onboard! Manoj Kumar Yadav, Purnima Adhikari

यही मिति २०८२/०४/०३ गते शनिबार...📢📢📢📢📢 🆓 🆓 🆓 निःशुल्क स्वास्थ्य शिविरदम, मधुमेह तथा उच्च रक्तचापको बिरामी हरुले समयमै सं...
15/07/2025

यही मिति २०८२/०४/०३ गते शनिबार...
📢📢📢📢📢 🆓 🆓 🆓

निःशुल्क स्वास्थ्य शिविर

दम, मधुमेह तथा उच्च रक्तचापको बिरामी हरुले समयमै संपर्क गरी मौकाको फाइदा उठाउनु होस ।

✅ निःशुल्क ओ पी डी

✅ निःशुल्क मधुमेह रोगको जाँच (Fasting / PP
Blood Sugar Test)

✅ निःशुल्क रुपमा आधुनिक मेसिन द्वारा दम रोग सम्बन्धी जाँच (PFT Spirometry Test)

✅ अन्य जाँच हरुमा विशेष छुट

✅ औषधीमा विशेष छुट

सम्पर्क : नव जीवन हस्पिटल प्रा. ली., जनकपुरधाम - ८, धनुषा (९८०१६६७८८४)

अग्रिम नाम दर्ताको लागि : ९८०१६६७८८४





30/06/2025

कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(Vacancy Announcement)

यस नव जीवन हस्पिटल प्रा. ली., जनकपुरधामको लागि दक्ष तथा अनुभवी कर्मचारीहरूको आवश्यकता परेकोले तपसिल बमोजिमका पदहरूमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।

१. पद: Receptionist
संख्या: १ (एक) जना

👉 १०+२ उत्तीर्ण
👉 सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव भएको। (अस्पताल वा स्वास्थ्य संस्थामा अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।)

२. पद: Junior Accountant
संख्या: १ (एक) जना

👉 व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह वा १०+२ उत्तीर्ण (स्नातक तहलाई प्राथमिकता)।
👉लेखा सम्बन्धी क्षेत्रमा कम्तीमा १-२ वर्षको कार्य अनुभव भएको।

३. पद: Staff Nurse
संख्या: ५ (पाँच) जना
👉 नेपाल नर्सिङ परिषद्बाट प्रमाणित Staff Nurse
👉 नर्सिङ काउन्सिल दर्ता प्रमाणपत्र अनिवार्य
👉 अस्पताल वा स्वास्थ्य क्षेत्रमा कार्य अनुभव भएकोलाई प्राथमिकता

४. Health Assistant (HA)
संख्या: ५ (पाँच) जना

👉 नेपाल स्वास्थ्य व्यवसाय परिषद्बाट प्रमाणित HA
👉 काउन्सिल दर्ता प्रमाणपत्र अनिवार्य
👉 स्वास्थ्य संस्थामा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता

आवेदन दिने प्रक्रिया:
इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV), निवेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपिसहित २०८२/०३/२० गते भित्र संपर्क गर्नु होला वा nawajiwanvacancy@gmail.com मा इमेल पठाउनु होला।
आवेदन पठाउने ठेगाना:
नव जीवन हस्पिटल प्रा. ली.
जनकपुरधाम - ९, धनुषा
Email : nawajiwanvacancy@gmail.com
सम्पर्क फोन: ९८०१६६७८८४

"Wishing you a very Happy Birthday! Your dedication, hard work, and positive spirit are truly appreciated. May this year...
30/06/2025

"Wishing you a very Happy Birthday! Your dedication, hard work, and positive spirit are truly appreciated. May this year bring you continued success and happiness."
Purushotam Mahaseth

यही मिति २०८२/०३/०७ गते शनिबार...निःशुल्क स्वास्थ्य शिविरदम, मधुमेह तथा उच्च रक्तचापको बिरामी हरुसमयमै संपर्क गरी मौकाको...
19/06/2025

यही मिति २०८२/०३/०७ गते शनिबार...

निःशुल्क स्वास्थ्य शिविर

दम, मधुमेह तथा उच्च रक्तचापको बिरामी हरु

समयमै संपर्क गरी मौकाको फाइदा उठाउनु होस ।

✅ निःशुल्क ओ पी डी

✅ निःशुल्क मधुमेह रोगको जाँच (Fasting / PP
Blood Sugar Test)

✅ निःशुल्क रुपमा आधुनिक मेसिन द्वारा दम रोग सम्बन्धी जाँच (PFT Spirometry Test)

✅ अन्य जाँच हरुमा विशेष छुट

✅ औषधीमा विशेष छुट

सम्पर्क : नव जीवन हस्पिटल प्रा. ली., जनकपुरधाम - ८, धनुषा (९८०१६६७८८४)

अग्रिम नाम दर्ताको लागि : ९८०१६६७८८४

19/06/2025

यही मिति २०८२/०३/०७ गते शनिबार...

निःशुल्क स्वास्थ्य शिविर

दम, मधुमेह तथा उच्च रक्तचापको बिरामी हरु

समयमै संपर्क गरी मौकाको फाइदा उठाउनु होस ।

✅ निःशुल्क ओ पी डी

✅ निःशुल्क मधुमेह रोगको जाँच (Fasting / PP
Blood Sugar Test)

✅ निःशुल्क रुपमा आधुनिक मेसिन द्वारा दम रोग सम्बन्धी जाँच (PFT Spirometry Test)

✅ अन्य जाँच हरुमा विशेष छुट

✅ औषधीमा विशेष छुट

सम्पर्क : नव जीवन हस्पिटल प्रा. ली., जनकपुरधाम - ८, धनुषा (९८०१६६७८८४)

अग्रिम नाम दर्ताको लागि : ९८०१६६७८८४



14/06/2025

Dear Ganga kapar,

We at Navajiwan Hospital truly appreciate your hard work and dedication in keeping our city moving and providing free rides for pregnant ladies. As a token of gratitude for your service, we're offering an exclusive 36% discount on all our hospital services—just for you and other e-rikshaw drivers like you.

Your health matters. You take care of others every day—now let us take care of you..

राष्ट्रिय चिकित्सक संघ नेपालको केन्द्रीय उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा डा. महेश महासेठ ज्यु र केन्द्रीय ...
25/05/2025

राष्ट्रिय चिकित्सक संघ नेपालको केन्द्रीय उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा डा. महेश महासेठ ज्यु र केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएकोमा डा. अवधेश कुमार मण्डल ज्युलाई सफल कार्यकालको लागि शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्दछौं।

Address

Janakpurdham-9, Bramhpuri
Janakpur
45600

Telephone

+9779801667884

Website

Alerts

Be the first to know and let us send you an email when Nava Jiwan Hospital Pvt. LTD., Janakpurdham-9 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nava Jiwan Hospital Pvt. LTD., Janakpurdham-9:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram