Jalan Medical Hall

Jalan Medical Hall Leading medical store, leading doctors available

💫 शुभ धन्तेरसको पावन अवसरमाJalan Medical Hall तपाईं सबैलाई स्वास्थ्य, समृद्धि र सुखको हार्दिक शुभकामना 🌟💛– Jalan Medical...
18/10/2025

💫 शुभ धन्तेरसको पावन अवसरमा
Jalan Medical Hall तपाईं सबैलाई स्वास्थ्य, समृद्धि र सुखको हार्दिक शुभकामना 🌟💛
– Jalan Medical Hall परिवार

Janakpurdham, Hospital Road

Happy Krishna Janmashtami to all💙
16/08/2025

Happy Krishna Janmashtami to all💙

🎉दिदीबहिनी र दाजुभाइबीचको सधैं रहने बन्धनको उत्सव - रक्षा बन्धन। शुभकामना!📞 98442-98443🏥 Jalan Medical Hall, Hospital Ro...
09/08/2025

🎉दिदीबहिनी र दाजुभाइबीचको सधैं रहने बन्धनको उत्सव - रक्षा बन्धन। शुभकामना!

📞 98442-98443
🏥 Jalan Medical Hall, Hospital Road, Janakpurdham

गुरु पूर्णिमाको हार्दिक तथा मंगलमय शुभकामना।– Jalan Medical Hall, जनकपुरधाम
10/07/2025

गुरु पूर्णिमाको हार्दिक तथा मंगलमय शुभकामना।
– Jalan Medical Hall, जनकपुरधाम

🧠 मानसिक तनावको बोझ बोकी हिँडिरहनु भएको त छैन?थकान, निद्राको समस्या, चिउँडो झुकेर बस्ने बानी, आत्मबल घट्दै गएको अनुभूति....
09/06/2025

🧠 मानसिक तनावको बोझ बोकी हिँडिरहनु भएको त छैन?
थकान, निद्राको समस्या, चिउँडो झुकेर बस्ने बानी, आत्मबल घट्दै गएको अनुभूति...?
अब चुप लागेर बस्नु हुँदैन।

📍 Jalan Medical Hall मा अनुभवी मनोचिकित्सकहरूसँग निशुल्क परामर्श लिनुहोस्।
📞 98442-98443 मा सम्पर्क गर्नुहोस्।

13/05/2025

Breathe easier, Think clearer😊
मानसिक स्वास्थ्य र छाती रोगको सम्पूर्ण समाधान!
👨‍⚕️ मनोचिकित्सा सेवा
📍 उपचार: डिप्रेसन, तनाव, अनिद्रा, नशा (लत), डर, चिन्ता, मानसिक अशान्ति र अन्य मानसिक समस्याहरू।

👨‍⚕️ छाती तथा स्वासप्रश्वास सेवा
📍 उपचार: दम, खोकी, छाती दुख्ने, निमोनिया, एलर्जी, फोक्सोको संक्रमण, अस्थमा लगायत अन्य स्वासप्रश्वाससम्बन्धी समस्या।

✅ तपाईं वा तपाईंका परिवारमा यस्ता समस्या छन् भने, आजै परामर्श लिनुहोस्।

📞 सम्पर्क: +977 984-4298443
📍 Jalan Medical Hall, Hospital Road, Janakpurdham
🌐 वेबसाइट: jalanmedical.com

#मानसिकस्वास्थ्य #छातीरोग #जनकपुरचिकित्सक #जनकपुर

🙏 बुद्ध जयन्ति को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!शान्ति, करुणा र बौद्धिक प्रकाशले हामी सबैको जीवन उज्यालो होस्।...
12/05/2025

🙏 बुद्ध जयन्ति को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!
शान्ति, करुणा र बौद्धिक प्रकाशले हामी सबैको जीवन उज्यालो होस्।
– Jalan Medical Hall, Janakpurdham 🕊️
📍Hospital Road | 📞 +977-9844298443

Happy International Labour Day!!Saluting the hard work and dedication of every worker who keeps our community moving for...
01/05/2025

Happy International Labour Day!!

Saluting the hard work and dedication of every worker who keeps our community moving forward. Your efforts shape the soul of our nation.

Dhanyabaad to all the hands that build our future.

🧠 मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ!अब Jalan Medical Hall मा डिप्रेसन, तनाव, अनिन्द्रा, लतको समस्या, र अन्य मानस...
22/04/2025

🧠 मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ!
अब Jalan Medical Hall मा डिप्रेसन, तनाव, अनिन्द्रा, लतको समस्या, र अन्य मानसिक रोगहरूको सम्पूर्ण उपचार विशेषज्ञ डा. VD Sharma बाट पाउनुहोस्।

🌟 अनुभवी मनोचिकित्सकसंग परामर्श गरेर आफ्नो र आफ्ना प्रियजनको मानसिक स्वास्थ्यलाई सशक्त बनाऔं।

📞 सम्पर्क: 98442-98443
🏥 स्थान: Jalan Medical Hall, Hospital Road, Janakpurdham

🧠 मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्!Jalan Medical Hall मा अनुभवी मनोचिकित्सक Dr. Shirish Aryal सँग मानसिक स्वास्थ्...
22/04/2025

🧠 मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्!

Jalan Medical Hall मा अनुभवी मनोचिकित्सक Dr. Shirish Aryal सँग मानसिक स्वास्थ्य सेवामा विशेषज्ञ परामर्श लिनुहोस्।

📍 तनाव, डिप्रेसन, मानसिक अशान्ति, अनिन्द्रा, लतको समस्या र अन्य मानसिक रोगहरूको सम्पूर्ण उपचार उपलब्ध छ।

✅ तपाईं वा तपाईंका प्रियजनले यस्ता समस्याहरूको सामना गरिरहनु भएको छ भने, आजै सम्पर्क गर्नुहोस्!

📞 98442-98443
📍 Jalan Medical Hall, Hospital Road, Janakpurdham

रामनवमी को हार्दिक मंगलमय शुभकामना
06/04/2025

रामनवमी को हार्दिक मंगलमय शुभकामना

Address

Hospital Road
Janakpur
45600

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779844298443

Alerts

Be the first to know and let us send you an email when Jalan Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jalan Medical Hall:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram