14/11/2016
आवश्यकता॥ आवश्यकता॥ आवश्यकता॥
सबै किसिमको चश्मा बनाउन सक्ने , राम्रो काउन्सेलिंग गर्न जान्ने सिपालु र दक्ष जनसक्तिको खाँचो भएको हुँदा इक्षुक व्यक्ति यथासिघ्र तल दिईएको ठेगाना र नम्बरमा सम्पर्क गर्न सूचित गरिन्छ॥
पद :- OPTICIAN
संख्या:- १
सम्पर्क:- Sah & Sah Eye Care & Optical Solution
ब्रान्च:- भ्रमरपुरा चोक, जनकपुरधाम
फोन:- ९८०१६२९१४४