02/03/2023
खुशीको खबर!खुशीको खबर!!खुशीको खबर!!!
अब भिडियो एक्सरे गर्नको लागी कुनै बार पर्खनु पर्दैन नत भद्र्पुर सम्मनै जानुपर्छ हजुर हरुकै गाउँ घरमा २४ सै घन्टा भिडयो एक्सरे सुबिधा उपलब्ध छ। हामी हजुर हरुको सेवामा तत्पर लागी परेका छौ । साथै हजुर हरुको उचित सल्लाह सुझाब को सधै अपेक्षा राखेको छौ । धन्यवाद ।
२४ सै घन्टा फोन गरेर सोधपुछ गर्न सक्नुहुनेछ ।
हस्पिटल फोन न ९८०१४५६४५७