16/08/2025
सबै मा नमस्ते
हाम्रो आशा मेडिकल हल मा
आउने शनिबार भदौ 6 गते Dr. Ajay Agrawal (स्त्रीरोग बिसेसज्ञ )
आउदै हुनुहुन्छ
कृपया आफ्नो नाम दर्ता गराएर
समय मा नै आफ्नो रोग को उपचार गर्नु होला।
9816981966
023590960